-
कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएपछि भारतको महाराष्ट्र राज्यमा आजदेखि कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको छ । महाराष्ट्रमा आजदेखि स्थानीय समय अनुसार रातको आठ बजेदेखि बिहानको सात बजेसम्म कर्फ्यु लागु हुनेछ । त्यसैगरी, सप्ताहान्तमा शुक्रवार राती आठ बजेदेखि सोमवार बिहान सात बजेसम्म पूर्ण रूपमा लकडाउन लागु हुनेछ ।
लकडाउनको अवधिमा अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहने बताइएको छ । सो अवधिमा सार्वजनिक सवारी साधनहरू सञ्चालनमा भने प्रतिवन्ध लगाइएको छ । त्यसैगरी पसल, बार अनि रेष्टुराँले ग्राहकले किनेर लैजान सक्ने वा घर–घरमा खाना पु¥याउने कार्य भने जारी राख्न पाउनेछन् । यी प्रावधान अप्रिल ३० तारिखसम्म लागु हुने सरकारले जनाएको छ ।
सरकारी कार्यालयहरूमा ५० प्रतिशत कर्मचारीहरूलाई मात्रै बोलाउन र सकेसम्म घरबाटै काम गराउन भनिएको छ । भारतमा आइतवार एकैदिन ९३,२४९ सयभन्दा बढी सङ्क्रमित थपिएका थिए जुन गत सेप्टेम्बर महिनायताकै सर्वाधिक सङ्ख्या हो । उक्त सङ्ख्याको आधा भन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा भेटिएका हुन् । भारतमा कोभिड–१९ का कारण हालसम्म करिब १ लाख ६५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । अहिलेसम्म सङ्क्रमित पुष्टि हुनेको सङ्ख्या १ करोड २५ लाख नाघेको छ ।
News Desk 0 response सोमवार, चैत्र २३, २०७७
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३