-
बेलायतका प्रिन्स फिलिपको ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। निधनको पुष्टि बकिङ्गम प्यालेसले गरेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ। फिलिप बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति हुन्।
फिलिप र राजकुमारी एलिजाबेथको विवाह सन् १९४७ मा भएको थियो। विवाहको पाँच वर्षपछि सन् १९५२ मा राजकुमारी एलिजावेथ बेलायतको महारानी भएकी थिइन्।“एकदमै दुःखका साथ पति फिलिपको निधनको घोषणा महारानीले गर्नुभएको छ,” बकिङ्गम प्यालेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
News Desk 0 response शुक्रबार, चैत्र २७, २०७७
सम्बन्धित शीर्षकहरु
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३