-
४० वर्ष लामो समयसम्म भारतीय जेलमा बिना सुनुवाई बस्न बाध्य भएका दुर्गाप्रसाद मिम्सिना ९दीपक जैसी० शनिबार थुनामुक्त भएका छन् । इलाम घर भएका तिम्सिना ४० वर्षसम्म भारतको जेलमा रहे । कोलकताको दमदम कारागारमा दुर्गाका भाइ प्रकाशचन्द्र तिम्सिनाले सम्झैतापत्रमा हस्ताक्षर गरेसंगै गुर्गाप्रसाद थुनामुक्त भएको हुन् ।
बुधबार साँझ उच्च अदालत कोलकताका मुख्य न्यायधीश थोटथिल बी राधाकृष्णन् तथा न्यायधीश अनिरुद्र रोयको इजलासले दुर्गाप्रसादलाई छोड्न आदेश दिएको थियो । मानसिक स्वास्थ्यलाई कारण देखाएर नजिकका आफन्त पर्ने नातेदार प्रकाशचन्द्रको जिम्मामा दुर्गाप्रसादलाई अदालतले छोड्न भनेको थियो ।
कानुनी प्रक्रिया पुरा नहुँदा शुक्रबार नै छुट्ने भए पनि दुर्गाप्रसाद छुटेका थिएनन् । प्रकाशचन्द्र भने शुक्रबार नै भारतको कोलकता पुगेका थिए । दुर्गाप्रसादले करिब ४१ वर्ष लामो समयसम्म जेल सजाय पाइसकेको भन्दै थप समय कारागारमा राखे न्याय नहुने बताएको छ । तर अदालतले दुर्गाप्रसादलाई हरेक ६र६ महिनामा आफ्नो स्वास्थ्य अवस्थाका विषयमा जानकारी गराउन आदेश पनी दिएको छ ।
न्यायको पक्षमा आफूहरु रहेको भन्दै उच्च अदालत कोलकताका वकिल मलाई भट्टाचार्य, सुब्रज्योति घोष, प्रदीप मण्डल, तथा हिरक सिन्हाले दुर्गाप्रसादको पक्षमा निशुल्क बहस गरेका थिए । दुर्गाप्रसादका भाइ प्रकाशचन्द्रका अनुसार ४० वर्ष लामो समयसम्म बिना कारण कारागारमा बसेका उनलाई क्षतिपूर्तिको विषयमा भने अदालतले कुनै निर्णय दिएको छैन ।
आधाभन्दा धेरै जीवन जेलमा बिताएकाले अबका दिनमा के–कसरी अगाडि बढ्ने भन्ने विषयमा भने अन्यौलता रहेको उनको भनाई छ । १९ वर्षमा दुर्गाप्रसाद घरबाट हराएका थिए । उनको व्रतबन्ध पनि भएको छैन । घर लगेर हिन्दू परम्परा अनुसार व्रतबन्ध गरिने उनले बताएका छन् । यस विषयमा परिवारसंग छलफल गरेर अगाडि बढ्ने उनले बताएका छन् ।
News Desk 0 response शनिबार, चैत्र ७, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३