अन्तर्राष्ट्रिय
भारतमा कोरोना भाइरसको महामारी थप भयावह बन्दै
भारतमा कोरोना भाइरसको महामारी थप भयावह बन्दै गएको छ । एकै दिन भारतमा तीन लाख १४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोभिडका कारण २ हजार १ सय...
बिहिबार, बैशाख ९, २०७८भारतमा कोरोना संक्रमण दर दिनानुदिन तिव्र
भारतमा कोरोना संक्रमण दर दिनानुदिन तिव्र रुपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ९४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या संक्रमण सुरु भए...
बुधबार, बैशाख ८, २०७८भारतको महाराष्ट्रस्थित एक अस्पतालमा अक्सिजन चुहिएर अभाव हुँदा कम्तीमा २३ जनाको मृत्यु
भारतको महाराष्ट्रस्थित एक अस्पतालमा अक्सिजन चुहिएर अभाव हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । महाराष्ट्र राज्यको नासिकस्थित डाक्टर जाकिर हुसैन अस्पतालमा भण्डारण गरिएको ट्याङ्करबाट चुहिएर अक्सिजन अवरुद्ध हुँदा कम्तीमा २३ जना बिरामीको मृत्यु...
बुधबार, बैशाख ८, २०७८भारतमा कक्षा दशको वार्षिक परीक्षा स्थगित
भारतमा कक्षा दशको वार्षिक परीक्षा स्थगित गरिएको छ । मुलुकभर कोरोना भाइरसको संक्रमण तीव्र गतिमा वृद्धि भएको कारण देखाउँदै काउन्सिल फर इन्डियन स्कूल सर्टिफिकेट इग्जामिनेशन सीआईएससीईले १० कक्षाको राष्ट्रिय तहमा हुने परीक्षा रद्द गर्ने...
मङ्लबार, बैशाख ७, २०७८इजरायलमा घरबाहिर निस्कँदा मास्क लगाउनुपर्ने नियम हट्यो
इजरालयले घरबाहिर निस्कँदा मास्क लगाउनुपर्ने नियम हटाएको छ । कोरोना भाइरसविरुद्धको लडाईंमा सफलता प्राप्त भइरहेको भन्दै इजरायली सरकारले घरबाहिर मास्क लगाउनुपर्ने नियम हटाएको हो । त्यस्तै, इजरायलमा गत सेप्टेम्बरपछि पहिलोपटक सबै विद्यालयहरु खुलाइएका छन्...
मङ्लबार, बैशाख ७, २०७८नासाले गर्यो मंगल ग्रहमा एक हेलिकोप्टरको सफल परीक्षण
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा एक हेलिकोप्टरको सफल परीक्षण उडान गरेको छ । इन्जुनेटी नामको उक्त हेलिकोप्टर हावामा एक मिनेटभन्दा कम समय उडेको बीबीसीले जनाएको छ । यो पृथ्वीबाट नियन्त्रण गरी अन्तरिक्षमा उडाइएको...
मङ्लबार, बैशाख ७, २०७८नेता एलेक्सी नाभाल्नीको केही दिन भित्रै मृत्यु हुनसक्ने रुसी चिकित्सकहरुको दावी
चिकित्सकले रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको केही दिन भित्रै मृत्यु हुनसक्ने बताएका छन् । नाभाल्नीको उपचारमा संलग्न चिकित्सकहरुले उपयुक्त स्वास्थ्य उपचार नपाए जेलमा रहेका नाभाल्नीको केही दिन भित्रै मृत्यु हुनसक्ने बताएका हुन् । पछिल्लो...
आइतवार, बैशाख ५, २०७८भारतमा कोरोना संक्रमणको अवस्था थप भयावह बन्दै
भारतमा कोरोना संक्रमणको अवस्था थप भयावह बन्दै गएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १ हजार ५ सयभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या भारतमा एकै दिन कोरोना संक्रमणबाट मृत्यु भएको...
आइतवार, बैशाख ५, २०७८जलवायु परिवर्तनको मुद्दामा सहकार्य गर्न अमेरिका–चीन समहत
अमेरिका र चीन जलवायु परिवर्तनको मुद्दामा सहकार्य सहमत भएका छन् । चीन र अमेरिकाका जलवायु परिवर्तन विशेष दूत सी झेनहुआ र जोन केरीबीच शांङ्घाइमा भएका विभिन्न चरणका वार्तापछि जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका सवालमा सहकार्य...
आइतवार, बैशाख ५, २०७८क्यास्ट्रोको राजीनामा
क्युबन कम्युनिष्ट पार्टीको नेताबाट राउल क्यास्ट्रोले राजीनामाको घोषणा गरेका छन् । ८९ वर्षका क्यास्ट्रोले पार्टीको कंग्रेसमा आफूले नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने बताएका हुन् । आफूले पूरै लगन र साम्राज्यवादी भावना विपरित रहेर नेतृत्व...
शनिबार, बैशाख ४, २०७८-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




