-
भारतमा कोरोना भाइरसको महामारी थप भयावह बन्दै गएको छ । एकै दिन भारतमा तीन लाख १४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोभिडका कारण २ हजार १ सय ४ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा सक्रिय संक्रमितको संख्या २२ लाख ९१ हजारभन्दा बढी पुगेको बताइएको छ । भारतमा कोरोना संक्रमितको कूल संख्या एक करोड ५९ लाख नाघीसकेको छ । त्यहाँ कोरोनाका कारण एक लाख ८४ हजारभन्दा धेरैको मृत्यु भैसकेको छ ।
कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि भारतका कतीपय राज्यमा लकडाउन गरिएको छ । भारत सरकारले कोरोनाविरुद्धको खोप अभियान पनि तीव्र पारेको छ । भारतपछि ब्राजिलमा पनि कोरोना संक्रमणको अवस्था विकराल बन्दै गएको छ । त्यहाँ पछिल्लो २४ तीन हजार चार सयभन्दा बढीको मृत्यु भएको छ भने ८० नयाँ संक्रमित थपिएका छन् ।
News Desk 0 response बिहिबार, बैशाख ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३