-
अमेरिका र चीन जलवायु परिवर्तनको मुद्दामा सहकार्य सहमत भएका छन् । चीन र अमेरिकाका जलवायु परिवर्तन विशेष दूत सी झेनहुआ र जोन केरीबीच शांङ्घाइमा भएका विभिन्न चरणका वार्तापछि जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका सवालमा सहकार्य गर्न उनीहरु प्रतिबद्ध भएका हुन् ।
दुवै मुलुकका प्रतिनिधिले कार्बन उत्सर्जन थप कम गर्नका लागि विशेष काम गर्न सहमत भएको आइतबार जारी संयुक्त वक्तव्यमा उल्लेख छ । वक्तव्यमा भनिएको अमेरिका र चीन एकअर्का र अरु मुलुकसँग जलवायु संकटसँग जुध्ने प्रयासका लागि सहकार्य गर्न प्रतिवद्ध रहेको र यो मुद्दा गम्भीर र तत्काल सम्बोधन गर्नु पर्ने विषय भएको बताइएको छ । चीन र अमेरिकाबीच वार्ता जारी राख्ने र पेरिस जलवायु सम्झौता अनुरुप तय भएको सीमामा तापक्रम वृद्धि सीमित गर्नका लागि आवश्यक पहल गर्ने सहमति भएको उल्लेख छ ।
News Desk 0 response आइतवार, बैशाख ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३





