-
भारतमा कोरोना संक्रमण दर दिनानुदिन तिव्र रुपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ९४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संख्या संक्रमण सुरु भए यता एकै दिन संक्रमित भेटिएको विश्वकै अहिलेसम्मको धेरै हो । पछिल्लो २४ घण्टामा भारतमा २ हजार २० जना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको कूल संख्या १ करोड ५६ हजार नाघेको छ भने संक्रमणका कारण १ लाख ८२ हजारले ज्यान गुमाइसकेका छन् ।
News Desk 0 response बुधबार, बैशाख ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३