अन्तर्राष्ट्रिय
भारतको असाममा बुधबार बिहान शक्तिशाली भूकम्प
भारतको असाममा आज बिहान शक्तिशाली भूकम्प गएको छ । भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ७ बजेर ५५ मा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प गएका क्षेत्रमा ठूलो क्षति...
बुधबार, बैशाख १५, २०७८भारतमा एकैदिन कोरोनाभाइरसका ३ हजार बढी संक्रमितले ज्यान गुमाए
भारतमा पहिलो पटक एकैदिन कोरोनाभाइरसका ३ हजार बढी संक्रमितले ज्यान गुमाएका छन । भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार मंगलबार भारतभरि ३ हजार २ सय ८६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा...
बुधबार, बैशाख १५, २०७८इराकको राजधानीस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा ८२ जनाको मृत्यु
इराकको राजधानीस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा ८२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार बग्ददास्थित अल खतीब अस्पतालमा अक्सिजन ट्यांक विस्फोट भएर आगलागी भएको हो । आगलागीमा परेर सय जनाभन्दा बढी...
आइतवार, बैशाख १२, २०७८भारतमा नयाँ कोरोना संक्रमित थपिने क्रम तीव्र,पछिल्लो २४ घण्टामा तीन लाख ४९ हजारभन्दा बढीमा संक्रमण पुष्टि
भारतमा नयाँ कोरोना संक्रमित थपिने क्रम तीव्र रुपमा बढेको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या कोरोना संक्रमण सुरु...
आइतवार, बैशाख १२, २०७८कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपमा लगाएको रोक हटाइयो
अमेरिकाले कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपमा लगाएको रोक हटाएको छ । ११ दिनपछि अमेरिकी औषधि नियामक निकाय फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले जोन्सन एण्ड जोन्सन खोपमाथिको रोक फुकुवा गरेको हो । रोक फुकुवा...
शनिबार, बैशाख ११, २०७८भारतमा संक्रमितको मृत्यु दरले दिनहुँ नयाँ रेकर्ड कायम गर्दै
भारतमा कोरोना भाइरसको नयाँ संक्रमण र संक्रमितको मृत्यु दरले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख ४५ हजार संक्रमित थपिएका छन् । सोही अवधिमा २ हजार ६ सय...
शनिबार, बैशाख ११, २०७८भारतको राजधानी दिल्लीस्थित अस्पतालहरुमा अक्सिजनको चरम अभाव
भारतको राजधानी दिल्लीस्थित अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएको छ । अक्सिजन नहुँदा भेन्टिलेटर र आईसीयूमा राखिएका कम्तिमा २५ जना विरामीको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दिल्लीस्थित जयपुर गोल्डन अस्पतालमा अक्सिजन नहुँदा...
शनिबार, बैशाख ११, २०७८कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु
यसैबीच, भारतको मुम्बईस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । मुम्बईको विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो । आगलागीबाट अस्पतालमा उपचाररत १३ जनाको मृत्यु भएको विरार...
शुक्रबार, बैशाख १०, २०७८भारतमा कोरोना भाइरसको महामारी थप भयावह बन्दै,पछिल्लो २४ घन्टा ३ लाख ३३ हजार नयाँ संक्रमित
भारतमा कोरोना भाइरसको महामारी थप भयावह बन्दै गएको छ । पछिल्लो २४ घन्टामा त्यहाँ ३ लाख ३३ हजार नयाँ संक्रमित थपिएका छन । कोरोना संक्रमितको संख्या बढेसँगै भारतको नयाँ दिल्लीस्थित अस्पतालहरु विरामीलाई सेवा दिनै...
शुक्रबार, बैशाख १०, २०७८पाकिस्तानमा भएको बम बिस्फोटमा चार जनाको मृत्यु
पाकिस्तानमा भएको बम बिस्फोटमा चार जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम पाकिस्तानको क्वेटा शहरको एक होटलमा भएको विस्फोटमा परेर अन्य १२ जना घाइते भएको बीबीसीले जनाएको छ । पाकिस्तानका लागि चिनियाँ राजदूत नङ...
बिहिबार, बैशाख ९, २०७८-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




