अन्तर्राष्ट्रिय

कोरोनाविरुद्धको खोप उत्पादन बढाउन प्रतिलिपि अधिकारको नियम हटाउनुपर्ने डब्लुएचओको धारणा

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोनाविरुद्धको खोप उत्पादन बढाउन प्रतिलिपि अधिकारको नियम हटाउनुपर्ने धारणा राखेको छ । संगठनका प्रमुख टेड्रोस एड्हानोम घेब्रेयेससले खोप उत्पादन तीव्र पार्न प्रतिलिपि अधिकारको नियम हटाउनुपर्ने बताएका हुन्न् । यसो भयो...

अमेरिकी कम्पनी फाईजरले गर्यो कोरोना महामारीबाट अति प्रभावित भारतलाई ७ करोड डलरको सहयोग

अमेरिकी कम्पनी फाइजरले कोरोना महामारीबाट अति प्रभावित भारतलाई ७ करोड डलर अर्थात करिब ८ अर्ब ४० करोड रुपैयाँ बराबरको औषधी पठाउने भएको छ । सो औषधी भारतलाई निःशुल्क उपलब्ध गराइने फाइजरले जानकारी दिएको छ...

कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर जान थालेपछि भारतको बिहारमा लकडाउन

कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर जान थालेपछि भारतको बिहारमा लकडाउन लागू गरिएको छ । बिहार सरकारले मे १५ सम्म लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनको अवधिमा सरकारी तथा निजी सबै कार्यालयहरु बन्द रहनेछन्...

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले आफूमाथि शत्रुतापूर्ण रणनीति लिएको उत्तर कोरियाको आरोप

उत्तर कोरियाले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले आफूमाथि शत्रुतापूर्ण रणनीति लिएको आरोप लगाएको छ । उत्तर कोरियाले आफूहरुको परमाणु कार्यक्रमलाई लिएर बाइडेन प्रशासन शत्रुतापूर्ण रणनीति अख्तियार गर्ने मनसायमा रहेको आरोप लगाएको हो । उत्तर...

नक्कली रेम्डेसिभिर औषधि बनाउँने गिरोहका ७ पक्राउ

गुजरात पुलिसले शनिबार नक्कली रेम्डेसिभिर औषधि बनाउँने गिरोहका ७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरबी, अहमदावाद र सुरतबाट पक्राउ गरिएको हो । प्रहरीले उनीहरुको साथबाट ६० हजार थान खाली सिसी, ३० हजार सिसी...

भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको मतगणना परिणाम आउनेक्रम जारी

भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको मतगणना परिणाम मध्ये पश्चिम बंगालमा तृणमूल कंग्रेसले भारतीय जनता पार्टीलाई निकै अन्तरले पछि पार्ने देखिएको छ । मतगणनाको पछिल्लो परिणाम अनुसार ममता बनर्जीको पार्टी तृणमुल कांग्रेसले २१५ स्थानमा...

भारतमा एकै दिन थप ४ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण

भारतमा एकै दिन थप ४ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । बीबीसीका अनुसार पछिल्लो २४ घण्टा मा थप ४ लाख ८ हजार ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

भारतबाट अष्ट्रेलिया फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेल चलान गर्ने

अष्ट्रेलियाले भारतबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेल चलान गर्न सक्ने जनाएको छ ।भारतमा कोरोना महामारी बढेसँगै भारतबाट आफ्ना नागरिकसहित सबै यात्रुलाई रोक लगाएको अष्ट्रेलियाले जबर्जस्ती गरेमा पाँच वर्षसम्म जेल या ६६ हजार अष्ट्रेलियन...

इजरायलमा पर्व मनाउन भेला भएकाहरुबीच भागदौड मच्चिंदा कम्तिमा ४५ जनाको मृत्यु

इजरायलमा पर्व मनाउन भेला भएकाहरुबीच भागदौड मच्चिंदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । दुर्घटना १ सय ५० जना भन्दा बढी घाइते भएका छन् । उत्तरी इजरायलस्थित माउन्ट मेरोनमा यहुदी समुदायले पर्व मनाइरहेको बेला...

अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट :संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट आइपरेको जनाएको छ । ती देशका २ करोड ८० लाख मानिसहरु असुरक्षा र भोकमरीको चपेटामा परेकाले तत्काल सहयोग आवश्यक रहेको राष्ट्रसंघको भनाइ छ । संयुक्त राष्ट्रसंघको शरणार्थी...

4565