अन्तर्राष्ट्रिय
गाजा तथा जेरुशेलमसहितका क्षेत्रमा हिंसा चर्किदै गएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनलेगरे टेलिफोन संवाद
गाजा तथा जेरुशेलमसहितका क्षेत्रमा हिंसा चर्किदै गएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनका नेतासँग टेलिफोन संवाद गरि चासो व्यक्त गरेका छन् । राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासलाई...
आइतवार, जेष्ठ २, २०७८भारतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार भेरियन्टमा पनि खोप प्रभावकारी देखियो
भारतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार भेरियन्टमा पनि कोरोना खोपले काम गरेको एक अध्ययनले देखाएको छ । भारत र बेलायती वैज्ञानिकको संयुक्त टोली गरेको अध्ययनमा उक्त भेरियन्टले खोपले शरीरमा विकास गरेको एन्टिबडीलाई छलेर संक्रमित...
बुधबार, बैशाख २९, २०७८रुसको एक विद्यालयमा गोली चल्दा सात बालबालिकासहित नौ जनाको मृत्यु
रुसमा एक विद्यालयमा गोली चल्दा सात बालबालिका र शिक्षक गरी कम्तीमा नौ जनाको मृत्यु भएको छ । घटनामा अन्य २० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । राजधानी मस्को भन्दा आठ सय २०...
मङ्लबार, बैशाख २८, २०७८केपी ओली भारतको रोजाईको पात्र :भारतीय नेता सुब्रह्मन्यम स्वामी
नेपालमा नयाँ सरकार बनाउने प्रयास भइरहेका बेला भारतीय जनता पार्टीका नेता एवं राज्य सभा सदस्य सुब्रह्मन्यम स्वामीले केपी ओली भारतको रोजाईको पात्र भएको बताएका छन । संसदमा विश्वासको मत पाउन असफल प्रधानमन्त्री केपी ओलीका...
मङ्लबार, बैशाख २८, २०७८अन्धाधुन्ध गोली चल्दा एक नेपालीसहित चारको मृत्यु
अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ ।मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित चार जना मारिएको स्थानीय प्रशासनले पुष्टि गरेको छ । मारिने...
आइतवार, बैशाख २६, २०७८राष्ट्रपति इम्यानुएल म्याक्रोनले गरे कोरोना भाइरसविरुद्धको खोप निर्यातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्न अमेरिकालाई आग्रह
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले कोरोना भाइरसविरुद्धको खोप निर्यातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्न अमेरिकालाई आग्रह गरेका छन् । विश्वव्यापी रुपमा खोपको उत्पादन बढाउने उपायहरुलाई लिएर युरोप र अमेरिकाबीच मत बाझिएका बेला म्याक्रोनले प्रतिबन्ध फुकुवा...
आइतवार, बैशाख २६, २०७८भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ३ सय बढीमा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतको महाराष्ट्रमा सबैभन्दा...
शनिबार, बैशाख २५, २०७८स्पुतनिक खोपको प्रभाबकारिताको पूटिनद्वारा प्रशंसा, एकै मात्रा काफी हुने निर्माताको दावी
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसमा निर्माण गरिएको कोभिड–१९ विरुद्धको खोप, स्पुत्निक–भी कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा निकै प्रभाबकारी रहेको दावी गर्नुभएको छ । उहाँले स्पुत्निक–भीलाई रूसी प्रसिद्ध हतियार ‘कलाश्निकोभ राइफल जत्तिकै भरपर्दो’ भनी प्रशंसा गर्नुभएको छ...
शुक्रबार, बैशाख २४, २०७८पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण विश्वभर १३ हजार भन्दा धेरैले ज्यान गुमाए
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण विश्वभर १३ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । वल्र्डओमिटरका अनुसार यस अवधिमा विश्वभर कोरोना संक्रमाणका कारण १३ हजार ६ सय ४७ जनाले ज्यान गुमाएका छन ।...
शुक्रबार, बैशाख २४, २०७८प्रहरी अप्रेशनका दौरानमा भएको गोली हानाहानमा परेर २५ जनाको मृत्यु
ब्राजिलमा प्रहरी अप्रेशनका दौरानमा भएको गोली हानाहानमा परेर २५ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार ब्राजिलको राजधानी रियो दि जेनेरियोमा भएको सो गोली काण्डमा परेर एक प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको हो...
शुक्रबार, बैशाख २४, २०७८-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३




