-
रुसमा एक विद्यालयमा गोली चल्दा सात बालबालिका र शिक्षक गरी कम्तीमा नौ जनाको मृत्यु भएको छ । घटनामा अन्य २० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।
राजधानी मस्को भन्दा आठ सय २० किलोमिटर पूर्वमा रहेको काजन सहरमा यो घटना भएको हो । विद्यालयमा भएको गोली प्रहारको घटनाप्रति दुःख व्यक्त गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बन्दुकसम्बन्धी कानुनको समीक्षा गर्ने बताएकाछन् ।
विद्यालयमा गोली चल्दा बालबालिकामा भागदौड मच्चिएको थियो । केही बालबालिका झ्यालबाट हाम फाल्दा पनि ज्यान गएको छ । गोली चलाउने दुई जना बन्दुकधारीमध्ये एक जना सुरक्षा कारबाहीमा मारिएको बीबीसीले जनाएको छ । घटनाबारेमा अनुसन्धान भइरहेको पनि राष्ट्रपति पुटिनले बताए ।
News Desk 0 response मङ्लबार, बैशाख २८, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३