अन्तर्राष्ट्रिय
विमान दुर्घटनामा परेर नाइजेरियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम अत्ताहिरुको मृत्यु
नाइजेरियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम अत्ताहिरुको विमान दुर्घटनामा परेर मृत्यु भएको छ । बीबीसीका अनुसार देशको उत्तर–पश्चिम राज्य कडुनामा भएको विमान दुर्घटनामा परेर जनरल इब्राहिमको मृत्यु भएको हो । सेनाले बयान जारी गर्दै...
शनिबार, जेष्ठ ८, २०७८भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट४ हजार २०९ जनाको मृत्यु
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण ४ हजार २०९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा थप २ लाख ५९ हजारभन्दा धेरै...
शुक्रबार, जेष्ठ ७, २०७८इजरायल र प्यालेस्टाइनबीच युद्धविराम
इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ । स्थानीय समय अनुसार दुई देशबीचको सहमतिपछि शुक्रबार बिहान २ बजेदेखि लागू हुने गरी युद्धविराम भएको बिबिसीले जनाएको छ । इजरायलको मन्त्रिपरिषद्ले युद्धविरामको प्रस्तावलाई स्वीकार गर्ने निर्णय गरेको...
शुक्रबार, जेष्ठ ७, २०७८हिंसा अन्त्य गरि समस्याको शान्तिपूर्ण समाधानका निकाल्न इजरायलमाथि अमेरिकाको दबाब
अमेरिकाले हिंसा अन्त्य गरि समस्याको शान्तिपूर्ण समाधानका लागि इजरायलमाथिको दबाब बढाएको छ । महत्वपूर्ण सहयोगी राष्ट्र रहँदै आएको अमेरिकाले इजारायल–प्यालेस्टाइन हिंसा दोस्रो हप्तामा जारी रहँदा तथा बालबालिकासहित सर्वसाधारणको ज्यान गएका बेला इजरायली प्रधानमन्त्रीमाथि दबाब...
बिहिबार, जेष्ठ ६, २०७८कोरोनाका कारण भारतमा विश्वकै धेरौ एक दिनमा ४ हजार ५ सय २९ जनाको मृत्यु
भारतमा कोभिड–१९ बाट एकदिनमा अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ४ हजार ५ सय २९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो भारतमा एक दिनमा मृत्यु...
बिहिबार, जेष्ठ ६, २०७८अमेरिकाले निम्न र मध्यम आय भएका मुलुकलाई उच्च प्राथमिकतामा राखेर ८ करोड खोप वितरण गर्ने, नेपालले पाउने कि नपाउने ?
अमेरिकाले निम्न र मध्यम आय भएका मुलुकलाई उच्च प्राथमिकतामा राखेर आफूसँग भएको ८ करोड खोप वितरण गर्ने जनाएको छ । अमेरिकासँग भएको खोपका लागि संसारभरबाट अनुरोध आएपछि कसलाई प्राथमिकता दिने भन्नेमा अमेरिका दबावमा थियो...
बिहिबार, जेष्ठ ६, २०७८चिनियाँ यानद्वारा मङ्गल ग्रहमा खिचिएका तस्बीर सार्वजनिक
चीनले मङ्गल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ । उक्त तस्वीरमा यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छन् भने पछाडिको दृश्यमा यानको सौर्य...
बुधबार, जेष्ठ ५, २०७८विश्वमा सबैभन्दा धेरै दैनिक करिब एक करोड ४० लाख मानिसलाई कोरोना भाइरस विरुद्ध खोप लगाउदै चीन
चीनले अहिले विश्वमा सबैभन्दा धेरै दैनिक करिब एक करोड ४० लाख मानिसलाई कोरोना भाइरस विरुद्धको खोप लगाइरहेको छ । अहिले कोरोना विरुद्ध आफ्ना नागरिकरुलाई खोप लगाउँदै मुलुकको अर्थतन्त्र सबैभन्दा पहिला खोल्ने दाउमा विश्वभर खोप...
मङ्लबार, जेष्ठ ४, २०७८दक्षिण कोरियाले कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गर्यो
दक्षिण कोरियाले कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका २ औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् । यो किटमार्फत आफूलाई...
आइतवार, जेष्ठ २, २०७८अरब सागरमा बनेको चक्रवातले भारतमा विध्वंस मच्चाउदै,नेपालमा कस्तो प्रभाव पर्ने ?
अरब सागरमा बनेको चक्रवातले भारतमा विध्वंस मच्चाउन थालेको छ । आज यसले अझ भयंकर रूप लिने खतरा बढेको त्यहाँका मौसमविद्ले अनुमान गरेका छन् । यसको गति तीव्र बन्दै गएको र सोमबारसम्म प्रतिघण्टा १६० किलोमिटर...
आइतवार, जेष्ठ २, २०७८-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३




