-
नाइजेरियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम अत्ताहिरुको विमान दुर्घटनामा परेर मृत्यु भएको छ । बीबीसीका अनुसार देशको उत्तर–पश्चिम राज्य कडुनामा भएको विमान दुर्घटनामा परेर जनरल इब्राहिमको मृत्यु भएको हो ।
सेनाले बयान जारी गर्दै खराब मौसममा विमान ल्याण्ड गर्ने प्रयास भएपछि सेना प्रमुख तथा चालक दलका सदस्य समेत गरी ११ जनाको मृत्यु भएको जानकारी दिएको छ । यो घटनासँगै त्यहाँका राष्ट्रपति मुहम्मद बुहारीले सेना प्रमुखसँगै सबै मृतकप्रति समवेदना प्रकट गरेका छन् । सेना प्रमुख इब्राहिम ५४ वर्षका थिए । एक दशकभन्दा बढी समयदेखि चलिरहेको जिहादी विद्रोहमा विद्रोहीसँग लड्न र सेनाको शक्ति बढाउन सरकारले उनलाई सेना प्रमुख बनाएको थियो ।
News Desk 0 response शनिबार, जेष्ठ ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३