-
इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ । स्थानीय समय अनुसार दुई देशबीचको सहमतिपछि शुक्रबार बिहान २ बजेदेखि लागू हुने गरी युद्धविराम भएको बिबिसीले जनाएको छ ।
इजरायलको मन्त्रिपरिषद्ले युद्धविरामको प्रस्तावलाई स्वीकार गर्ने निर्णय गरेको हो ।अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामप्रति खुशी व्यक्त गरेका छन् । मे १० देखि सुरु भएको हिंसाका कारण हमास नियन्त्रणको गाजामा १०० भन्दा बढि महिला तथा बालबालिकासहित अहिलेसम्म कम्तीमा २२७ जनाको ज्यान गएको छ ।
इजरायलले मारिने मध्ये कम्तीमा १५० जना हमास लडाकु रहेको दाबी गरेको छ। तर हमासले अहिलेसम्म आफ्ना लडाकु कति मारिए भनेर कुनै तथ्यांक दिएको छैन । इजरायलतर्फ दुई बालबालिकासहित १२ जनाको ज्यान गएको बताइएको छ ।
News Desk 0 response शुक्रबार, जेष्ठ ७, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३