अन्तर्राष्ट्रिय
भारतमा पछिल्लो २४ घण्टामा थप ३ हजार २०७ जनाको मृत्यु
भारतमा कोरोना भाइरस महामारीबाट संक्रमितमध्ये विगत २४ घण्टामा थप तीन हजार २०७ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड-१९ संक्रमितमध्ये कूल तीन लाख ३५ हजार १०२ जनाको ज्यान गइसकेको छ । केन्द्रीय...
बुधबार, जेष्ठ १९, २०७८भारतमा हरेक दिन एक करोड जनालाई कोरोनाविरुद्धको खोप दिने तयारी
भारतले खोपको उपलब्धता बढाएर आउँदो जुलाई वा अगस्टदेखि हरेक दिन एक करोड जनालाई कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ । कोरोनाविरुद्धको खोपका लागि गठन गरिएको टास्क फोर्सका अध्यक्ष डाक्टर एनके अरोडाले अगस्टसम्ममा भारतमा नै...
मङ्लबार, जेष्ठ १८, २०७८सरकारले कोराना महामारीको नियन्त्रण र रोकथामको उचित व्यवस्थापन गर्न नसकेको भन्दै ब्राजिलमा वृहत प्रदर्शन
सरकारले कोराना महामारीको नियन्त्रण र रोकथामको उचित व्यवस्थापन गर्न नसकेको भन्दै ब्राजिलमा वृहत प्रदर्शन भएको छ । हजारौं मानिसहरुले राजधानी ब्रासिलियामा राष्ट्रपति जैर बोल्सेनारोविरुद्ध महाभियोग लगाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् । उनीहरुले संसद्...
आइतवार, जेष्ठ १६, २०७८भारत र बेलायतमा फेला परेका कोरोना भाइरसको मिश्रणयुक्त नयाँ भेरियन्ट भियतनाममा फेला
भारत र बेलायतमा फेला परेका कोरोना भाइरसको मिश्रणयुक्त नयाँ भेरियन्ट भियतनाममा फेला परेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन् । भियतनामका स्वास्थ्यमन्त्री गुयन थान लङ्गले यो हाइब्रिड भेरियन्ट अत्यन्त खतरनाक रहेको बताएका छन् । उनले सरकारको...
आइतवार, जेष्ठ १६, २०७८कोभ्याक्सले नेपाललाई कोभिसिल्डको खोपको बिकल्प खोज्न दियो सुझाव
कोभ्याक्सले नेपाललाई कोभिसिल्डको खोपको बिकल्प खोज्न सुझाएको छ । कोभ्याक्सले मे वा जुन महिना सम्ममा कोभिसिल्ड खोपको बाँकी डोज उपलब्ध गराउने भनेपनि अहिले उक्त खोपको विकल्पमा नयाँ खोप खोज्न नेपाललाई आग्रह गरेको हो ।...
बुधबार, जेष्ठ १२, २०७८भारतमा भोलिदेखि ट्वीटर, फेसबुक जस्ता सामाजिक सञ्चालन बन्द !
भारतमा मे २६ देखि ट्वीटर, फेसबुक जस्ता सामाजिक सञ्चालन बन्द हुन सक्ने भनेर भारतीय मिडियाले लेखेका छन् ।भारत सरकारले तीन महिना अघि ठूला सामाजिक सञ्जालका लागि नयाँ नियमहरु ल्याएको थियो । उक्त नियमको पालना...
मङ्लबार, जेष्ठ ११, २०७८केबलकार दुर्घटनाहुदा कम्तीमा १२ जनाको मृत्यु
इटालीमा केबलकार खस्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । आइतबार उत्तरी इटालीको माजीओरी ताल नजिकैको पहाडमा केबल कार खस्दा दुई बालबालिकासहित १२ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् । स्थानीय आपत्कालीन सेवासम्बन्धी...
आइतवार, जेष्ठ ९, २०७८बेलायतले पठाउँदै छ नेपाललाई २० लाख डोज खोप
पालमा कोरोना भाइरस संक्रमणको नयाँ लहर तिब्र रुपमा फैलिरहँदा बेलायतले २० लाख डोज अस्ट्राजेनेका खोप पठाउने भएको छ ।विश्व स्वास्थ्य संगठनले नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको प्रतिक्रिया दिएको एक सातापछि बेलायतले विश्व स्वास्थ्य संगठनको...
शनिबार, जेष्ठ ८, २०७८एअर इण्डियामा साइबर आक्रमण स् ४५ लाख ग्राहकको डाटा जोखिममा
भारतको सरकारी स्वामित्वको एअर इण्डियाले आफ्ना डाटा सर्भरमा साइबर आक्रमण भएको बताएको छ ।साइबर आक्रमणका कारण विश्वमा रहेका आफ्ना झण्डै ४५ लाख ग्राहकको डाटा प्रभावित भएको एअर इण्डियालाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्...
शनिबार, जेष्ठ ८, २०७८अमेरिकाले उपलब्द गरायो नेपाललाई स्वास्थ्य सामग्री सहयोग
नेपालको कोभिड नाइन्टिन महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीको काठमाडौं आइपुगेको छ । अमेरिकी कार्गो बिमानले ती स्वास्थ्य सामग्री काठमाडौं ल्याएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सहयोग नियोग युएसएड र अमेरिकी दूतावासका प्रतिनिधिले...
शनिबार, जेष्ठ ८, २०७८-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३




