-
भारतले खोपको उपलब्धता बढाएर आउँदो जुलाई वा अगस्टदेखि हरेक दिन एक करोड जनालाई कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ । कोरोनाविरुद्धको खोपका लागि गठन गरिएको टास्क फोर्सका अध्यक्ष डाक्टर एनके अरोडाले अगस्टसम्ममा भारतमा नै उत्पादन भएको २५ करोड खोप उपलब्ध हुन सक्ने बताएको छ ।
यही जुन महिनाको अन्त्यसम्ममा सिरम इन्स्टिच्युट अफ इण्डियाले खोप उत्पादन ५० प्रतिशतले बढाउने तयारी गरेको बताए । यसपछि खोप उत्पादक कम्पनीले प्रतिमहिना १० देखि १२ करोड खोप उत्पादन गर्न सक्ने उहाँको भनाइलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । यस्तै, विदेशी कम्पनीका फाइजर र मोडर्नासँगै रुसको स्पुतनिक भी पनि आपूर्ति गरिने हुँदा आउँदो अगस्टसम्ममा भारतमा २० देखि २५ करोड डोज खोप उपलब्ध हुने खबरमा उल्लेख गरिएको छ । केही दिनयता भारतमा कोरोना भाइरसको सङ्क्रमणदर घट्दै गएको छ ।
News Desk 0 response मङ्लबार, जेष्ठ १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३