-
कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर जान थालेपछि भारतको बिहारमा लकडाउन लागू गरिएको छ । बिहार सरकारले मे १५ सम्म लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनको अवधिमा सरकारी तथा निजी सबै कार्यालयहरु बन्द रहनेछन् ।
अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरु मात्रै खोल्न पाइने छ । रेष्टुरेन्टले विहान ९ बजेदेखि राति ९ बजेसम्म होम डेलिभरी सेवा सञ्चालन गर्न दिने विहार सरकारले जनाएको छ । यस्तै विवाहमा ५० जनाभन्दा बढी सहभागी हुन पाउने छैनन् । अन्तिम संस्कारमा २० जना सहभागी हुन पाउने छन् । बिहारका मुख्यमन्त्री नीतीश कुमारले मंगलबार सामाजिक सञ्जालमार्फत लकडाउनको जानकारी गराएका छन् । यसअघि भारतका महाराष्ट्र, राजस्थान, दिल्ली, उत्तर प्रदेश, हरियाणा, गोवा, कर्नाटक र झारखण्डमा लकडाउन लगाइएको छ ।
News Desk 0 response मङ्लबार, बैशाख २१, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३