-
भारतमा कोरोना भाइरसको महामारी थप भयावह बन्दै गएको छ । पछिल्लो २४ घन्टामा त्यहाँ ३ लाख ३३ हजार नयाँ संक्रमित थपिएका छन । कोरोना संक्रमितको संख्या बढेसँगै भारतको नयाँ दिल्लीस्थित अस्पतालहरु विरामीलाई सेवा दिनै नसक्ने अवस्थामा पुग्दैछन् ।
दिल्लीका ६ वटा अस्पतालमा संक्रमितको उपचारमा अत्यावश्यक अक्सिजन सकिएको छ । मानिसहरु अक्सिजनको प्रतिक्षा गर्दागर्दै मृत्युको मुखमा पुगिरहेका छन् । चिकित्सकहरुले अन्य अस्पतालहरुमा केही घण्टाका लागि मात्रै अक्सिजनको मौज्दाद रहेको जनाएका छन् । दिल्लीका अस्पतालहरुमा झण्डै शतप्रतिशत बेडहरु भरिभराउ छन् ।
भारतमा एक राज्यबाट अर्र्काे राज्यमा अक्सिजनको ओसारपसारमा पनि स्थानीय अधिकारीहरुले रोक लगाउँदा अवस्था झनै नाजुक हुँदै गएको छ । दिल्ली लगाएतका केही राज्यहरुले अक्सिजनको आपूर्तिमा हुँदै आएको अवरोधलाई लिएर केन्द्र सरकारलाई हस्तक्षेपका लागि आग्रह गरे पनि कुनै सुनुवाइ हुन सकेको छैन ।
News Desk 0 response शुक्रबार, बैशाख १०, २०७८
सम्बन्धित शीर्षकहरु
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३