-
पाकिस्तानमा भएको बम बिस्फोटमा चार जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम पाकिस्तानको क्वेटा शहरको एक होटलमा भएको विस्फोटमा परेर अन्य १२ जना घाइते भएको बीबीसीले जनाएको छ ।
पाकिस्तानका लागि चिनियाँ राजदूत नङ रङ रहेको होटलको कार पार्किङ क्षेत्रमा आक्रमण हुँदा विस्फोट भएको बताइएको छ । सो समयमा राजदूत नङ रङ भने अफगानिस्तानको सीमा नजिकैको बलूचिस्तान प्रान्तको भ्रमणमा रहेको गृह मन्त्रालयले जनाएको छ ।
यसैबीच विद्रोही समुह तालिवानका प्रवक्ताले एक विज्ञप्ती जारी गर्दै घटनामा आफुहरुको संलग्नता रहेको जनाएका छन् । बलुचिस्तानमा चिनियाँ लगानीका ठूला पूर्वाधारहरु निर्माण भइरहेका छन् । लामो समयदेखि पाकिस्तानमा सशस्त्र आन्दोलन गरीरहेका विद्रोहीहरुले चीनको लगानीमा सञ्चालित आयोजनाहरुको विरोध गर्दै आएका छन् ।राजदूत रङ सोही आयोजनाहरुको निरीक्षणका लागि क्वेटा शहरको भ्रमणमा गएको अधिकारीहरुले जनाएका छन् ।
News Desk 0 response बिहिबार, बैशाख ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३