-
इजरालयले घरबाहिर निस्कँदा मास्क लगाउनुपर्ने नियम हटाएको छ । कोरोना भाइरसविरुद्धको लडाईंमा सफलता प्राप्त भइरहेको भन्दै इजरायली सरकारले घरबाहिर मास्क लगाउनुपर्ने नियम हटाएको हो ।
त्यस्तै, इजरायलमा गत सेप्टेम्बरपछि पहिलोपटक सबै विद्यालयहरु खुलाइएका छन् । न्यूयोर्क टाइम्सका अनुसार इजरायलको जनसंख्याको ५६ प्रतिशतलाई कोरोनाविरुद्धको पूरै डोज खोप लगाइ सकिएको छ । सरकारले मास्क लगाउनु अनिवार्य नहुने भने पनि केही मानिसहरु भने मास्क हटाउन हिच्किचाइरहेका छन् । केही भने बिना मास्क निस्किन पाउँदा खुसी भएको बताइएको छ ।
इजरायलका स्वास्थ्य मन्त्री युली एडेल्स्टिनले जनतालाई ढोकाभित्रका सार्वजनिक स्थलमा मास्क लगाउन भनें जरुरी रहेकोले साथमा मास्क बोक्न आग्रह गरेका छन् । जनवरीमा दैनिक नयाँ संक्रमितको संख्या १० हजार रहेको इजरायलमा पछिल्लो समय भनें यो संख्या घटेर दैनिक करिब १ सयमा झरेको छ ।
विजम्यान इन्स्टिच्युट अफ साइन्सका प्रोफेसर एरान सेगलले गत हप्ता १६ वर्ष वा त्योभन्दा माथि उमेर समूहका व्यक्तिहरु मध्ये सबैजसो भ्याक्सिन लगाएको वा निको भइसकेको भएकोले जीवन कोभिड अगाडिको समय नजिकै रहेको बताएका थिए ।
News Desk 0 response मङ्लबार, बैशाख ७, २०७८
सम्बन्धित शीर्षकहरु
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३