-
म्यानमारमा सैन्य सरकारविरुद्ध भएको प्रदर्शनकारीमाथि चरम दमन भएको छ । शनिबार भएको प्रदर्शनमा कम्तिमा ५० जनाले ज्यान गुमाएका छन् । म्यानमारको साङगिङ क्षेत्रको तान्त्से शहरमा हजारौँको संख्यामा प्रदर्शनकारीहरु सडकमा निस्किएका थिए । प्रदर्शनकारीमाथि प्रहरीले अन्धाधुन्ध गोली प्रहार भएको छ ।
त्यसैगरी म्यानमारको दोस्रो शहर मण्डालेमा पनि वृहत प्रदर्शन भएको छ । यसैबीच म्यानमारका सैनिक प्रमुखले प्रजातन्त्र सुरक्षित रुपमा पुनस्र्थापित गर्ने वाचा गरेका छन । सैन्य प्रमुख जनरल मिन आङ लाइङले शनिबार राष्ट्रिय टेलिभिजन मार्फत सम्बोधन गरि चुनावमार्फत प्रजातन्त्र स्थापना गराउने घोषणा गरेका हुन ।
चुनाव घोषणा गरेपनि चुनावको मिति भने सैन्य प्रमुखले घोषणा गरेका छैनन । गत फेब्रअरी १ मा म्यानमारको निर्वाचित सरकारलाई अपदस्थ गरी सेनाले सत्ता हातमा लिएपछि त्यसको विरोधमा निरन्तर प्रदर्शन भइरहेको छ । सैन्य कु विरुद्धको प्रदर्शनमा हालसम्म ३५० भन्दा धेरैको मृत्यु भइसकेको छ ।
News Desk 0 response शनिबार, चैत्र १४, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
इटहरीमा पर्यटन प्रवर्द्धनबारे अन्तरक्रिया, होमस्टे र स्थानीय संस्कृतिमा जोड
शुक्रबार, असार ५, २०८३ -
महिला उद्यमशीलता बढाउँदै सेभ द अर्थ, रामधुनीमा उत्पादन प्रदर्शनी