-
अमेरिकाका डेनवर नजिकै विमानले उडान भरेपछि इन्जिन फेल भएर बोइङ जेट विमानको एक इन्जिनमा आगलागी भएको छ । इन्जिनको बाहिरी फ्रेम एउटा घरको अगाडि बगैंचामा खसेको छ ।
बोइङ ७७७ विमानमा २३१ यात्री र चालक दलका १० सदस्य सवार थिए । यो विमानले डेनवरबाट होनोलुलुका लागि उडान भरेको थियो ।इन्जिनमा आगलागी भएतापनि उक्त विमान सुरक्षीत डेनवर विमानस्थलमा फिर्ता भएर अवतरण गर्न सफल भयो ।
फेडरल एभिएसन एडमिनिस्ट्रेशनका अनुसार विमान ३२८ को दायाँ इन्जिनमा खराबी आएको थियो ।ब्रूमफिल्ड प्रहरीले स्थानीयलाई अनुसन्धानमा कुनै असर नपरोस् भनेर उक्त भग्नावशेषलाई नछुन आग्रह गरेको छ ।एक स्थानीय व्यक्तिले सीएनएनसँगको कुराकानीमा विमानको पार्टपूर्जा खसेको र आफ्नो बच्चालाई लिएर सुरक्षित स्थानमा लुकेको बताए ।
News Desk 0 response आइतवार, फाल्गुन ९, २०७७
सम्बन्धित शीर्षकहरु
-
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३





