-
अमेरिकाको न्यू ओर्लन्सको बन्दुक स्टोरमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीनजनाको ज्यान गएको छ । अरु दुईजना घाइते भएका छन् ।
News Desk 0 response आइतवार, फाल्गुन ९, २०७७
बन्दुकधारीले गोली प्रहार गरेर दुईजनाको हत्या गरेको र ग्राहक तथा स्टाफले जवाफी आक्रमण गर्दा ती बन्दुकधारीको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।स्थानीय समय अनुसार शनिबार दिउँसो दुई बजेर ५० मिनेट जाँदा मेटाइरिया क्षेत्रमा रहेको जेफर्सन गन आउटलेटमा गोलीकाण्ड भएको हो ।
सम्बन्धित शीर्षकहरु
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३