-
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चित ट्रम्पको ३४ तल्ले प्लाजा ध्वस्त परिएको छ । तीन हजार डायनामाइटको सहयोगले ३४ तल्ले उक्त भवनलाई विष्फोट गरिएको दृष्य हेर्नका लागि व्यवस्था समेत गरिएको थियो ।
उक्त प्लाजा सन् १९८४ देखि सञ्चालनमा थियो भने सन् २०१४ मा बन्द गरिएको थियो । जब उक्त भवन भत्काइरहेको थियो, त्यो दृष्य हेर्नाका लागि त्यहाँ सयौं मानिस उपस्थित मात्र थिएनन्, उक्त दृष्यको प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो ।उक्त प्लाजालाई ढालिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । ३४ तल्ले उक्त विशाल भवनलाई ढाल्नका लागि २० सेकेण्डभन्दा कम समय लागेको थियो ।
बुधवार बिहान ९ बजेका आसपास उक्त बिल्डिङमा एकपछि अर्को गर्दै लगातार थुप्रै पटक विस्फोट गरियो, जसबाट पुरै भवन हल्लिन थाल्यो । अमेरिकाको एट्लान्टिक शहरस्थित उक्त प्लाजा क्यासिनोका लागि परिचित थियो ।
News Desk 0 response शुक्रबार, फाल्गुन ७, २०७७
सम्बन्धित शीर्षकहरु
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३