-
चीनले भारतको गलवानमा गत वर्ष भएको झडपमा आफ्ना चार जना सैनिकको मृत्यु भएको स्वीकार गरेको छ । ग्लोबल टाइम्सका अनुसार चीनको केन्द्रीय सैनिक आयोगले गत वर्षको जुनमा गलवानको काराकोरम पर्वतमा ड्युटीमा रहेका पाँच चिनियाँ सैनिकको बलिदानीको सम्झना गरेको हो ।
झडपमा पीएलए शिनजियांग मिलिट्री कमाण्डका क्यूई फबाओ, चेन होंगुन, जियानगँन्ग, जिओ सियुआन र वांग जÞुओरन गरी चारको मृत्यु भएको चिनिया सञ्चारमाध्यमले जनाएका छन । एक जनाको उद्धारको क्रममा खोलामा बगेर मृत्यु भएको बताइएको छ । चीनले गलवानमा भएको झडपमा आफ्ना निकै कम सैनिक मारिएको बताउदै आएको थियो ।
सो झडपमा चीनले ५० भन्दा बढी आफ्ना घाइते सैनिकलाई विमानबाट उद्धार गरेको बताइएको छ । घटनामा अझ धेरै सैनिक मारिएको आशंका गरिएको छ । उद्धार गरिएकाको अवस्था के छ भन्ने चीनले खुलाएको छैन । झडपमा भारतका २० सैनिक मारिएका थिए ।
News Desk 0 response शुक्रबार, फाल्गुन ७, २०७७
सम्बन्धित शीर्षकहरु
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३