-
चीनले आफ्नो परमाणु गतिविधिबारे नेटोले लगाएको आरोपको प्रतिवाद गरेको छ । आफ्नो शान्तिपूर्ण विकासलाई लिएर नेटोले अपमान गरेको भन्दै चीनले अतिरञ्जना नगर्न चेतावनी समेत दिएको छ । चीनले आफ्नो रक्षा नीति प्रतिरक्षात्मक स्वरुपको रहेको भन्दै नेटोलाई आप्mनो शक्ति संवाद प्रवद्र्धनका लागि प्रयोग गर्न आग्रह समेत गरेको छ ।
ब्रसेल्समा भएको नेटोका नेताहको बैठकले चीनको गतिविधिलाई लिएर चिन्ता व्यक्त गरेका थिए । उनीहरुले चीनले तीव्र गतिमा परमाणु क्षमता बिस्तार गरिरहेको र आफ्ना सैनिकको आधुनिकिकरणका सम्बन्धमा अपारदर्शी रहेको आरोप लगाएका थिए । चीनले रुसी सैनिकसँग सहकार्य गरेको आरोप पनि नेटोले लगाएको छ ।
नेटोका जेन्स स्टोलटेनबर्गले चीन सैन्य तथा प्राविधिक शर्तहरुमा नेटो नजिक आएको भन्दै चेतावनी दिएका छन् । तर नेटो चीनसँग नयाँ शित युद्धको पक्षमा नरहेको बताए । नेटो युरोप र उत्तर अमेरिकाका ३० शक्तिशाली देशहरुबिचको सैन्य तथा राजनीतिक सहकार्यको संगठन हो ।
News Desk 0 response मङ्लबार, असार १, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३