-
अमेरिकाको फ्लोरिडास्थित ग्रोसरी स्टारमा एक व्यक्तिले गोली प्रहारबाट दुई जनाको हत्या गरी आत्महत्या गरेका छन् । गोली लागेर एक वर्षका बालक र उनकी ६९ वर्षीय हजुरआमाको मृत्यु भएको छ । गोली प्रहार गर्ने ५५ वर्षका टिमोथी जे वालले आफैंमाथि गोली हानेर आत्महत्या गरेका हुन् ।
गोली चलाउनुको कारण भने अझै खुलेको छैन । स्थानीय अधिकारीहरुका अनुसार बन्दुकधारी र बच्चाको परिवारबीच कुनै सम्बन्ध रहेको पनि देखिएको छैन । घटनास्थलमा बालक, उनकी हजुरआमा र आक्रमणकारीसहित तीनजना मृत अवस्थामा भेटिएका थिए । अनुसन्धान अधिकारीहरुले घटनाबारे छानविन चलिरहेको र यसक्रममा ३० जनाभन्दा धेरै मानिससँग बयान लिइएको बताएका छन् ।
News Desk 0 response शनिबार, जेष्ठ २९, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३