अन्तर्राष्ट्रिय
चिनियाँ राष्ट्रपति सि जिनपिङले दिए चेतावनी :चीन अब कसैको अगाडी नझुक्ने
चिनियाँ राष्ट्रपति सि जिनपिङले चीन अब कसैको अगाडी नझुक्ने बताएका छन । सत्तारुढ कम्युनिष्ट पार्टीको स्थापनाको एक सयौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रपति सिले चीनले कुनै पनि विदेसी शक्तिलाई आफुमाथि आँखा तर्ने...
बिहिबार, असार १७, २०७८क्यानडामा अत्याधिक गर्मीका कारण मृत्यु हुनेको संख्या १ सय ३० पुग्यो
क्यानडामा अत्याधिक गर्मीका कारण मृत्यु हुनेको संख्या १ सय ३० पुगेको छ । ब्रिटिस कोलम्बिया प्रहरीले १ सय ३० जनाको अप्रत्यासित रुपमा मृत्यु भएको र अधिकांश पाको उमेरका रहेको जनाएको छ । प्रहरीका अनुसार...
बुधबार, असार १६, २०७८बंगलादेशमा डेल्टा भेरिअन्ट देखिएपछि देशव्यापी रुपमा कडा लकडाउनको घोषण
बंगलादेशमा भोलिदेखि कडा खालको लकडाउन हुने भएको छ । दैनिक रुपमा कोरोना संक्रमण बढ्दै गएपछि देशव्यापी रुपमा कडा लकडाउनको घोषणा गरिएको सञ्चार माध्यमहरुले जनाएका छन् । लकडाउनको अवधिमा आपत् नपरेसम्म कसैलाई पनि घर छोड्ने...
आइतवार, असार १३, २०७८कोरोना भाइरसको डेल्टा भेरियन्ट फेला परेपछि अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन
कोरोना भाइरसको डेल्टा भेरियन्ट फेला परेपछि अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन शुरु भएको छ । विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा लकडाउन गरिएको हो । कोरोना भाइरसको डेल्ट भेरियन्टको महामारी...
शनिबार, असार १२, २०७८कोरोना भाइरसको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेकोे भन्दै डब्लूएचओद्वारा चिन्ता व्यक्त
विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेकोे भन्दै चिन्ता व्यक्त गरेको छ । डब्लूएचओले यही अनुपातमा डेल्टा भेरियन्ट फैलिरहेको अवस्थामा विश्वमै संक्रमण बढ्ने खतरा भएको भन्दै चिन्ता व्यतm गरेको हो...
शुक्रबार, असार ११, २०७८चीनको निङ्ची र ल्हासा क्षेत्रमा सर्रर गुड्यो विद्युतीय रेल
चीनको निङ्ची र ल्हासा जोड्ने रेलसेवा संचालनमा आएको छ । ल्हासादेखि निङ्ची क्षेत्रको राजधानीसम्म जोड्ने ४३५ किलोमिटर लामो रेलसेवा ‘फुछिङ बुलेट रेल’ले शुक्रबारबाट आधिकारिक रुपमा सुरु गरेको हो । यो तिब्बतको पहिलो बुलेट रेल...
शुक्रबार, असार ११, २०७८दोश्रो बिश्वयुद्ध लडेका गोर्खा सैनिक तुलबहादुरको नाममा बेलायतमा रेलसेवा संचालन
बेलायत भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ । राजधानी लण्डनको प्याडिङ्टन रेलवे स्टेशनमा बुधबार बिहान एक समारोहबीच रेलवे सञ्चालक ग्रेट वेस्टर्न रेलवेले भिसी पुनको नाममा रेल सञ्चालन गरेको हो...
बिहिबार, असार १०, २०७८भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर घट्दो क्रममा
भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५८ हजार ४ सय १९ जनामा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या ८१...
आइतवार, असार ६, २०७८इरानमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रइसी राष्ट्रपतिमा निर्वाचित भएकोमा इजरायलद्वारा असन्तुटी व्यक्त
इरानमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रइसी राष्ट्रपतिमा निर्वाचित भएकोमा इजरायलले असन्तुटी व्यक्त गरेको छ । इजरायली विदेश मन्त्रालयका प्रवत्ता लियोर हाइयातले रइसी अहिलेसमम कै सबैभन्दा कट्ट्रपन्थी राष्ट्रपति भएको टिप्पणी गरेका छन । रइसीले इरानको आणसिवक...
आइतवार, असार ६, २०७८संयुक्त राष्ट्रसंघद्वारा म्यानमारलाई हतियार बिक्री नगर्न अपील
संयुक्त राष्ट्रसंघले म्यानमारलाई हतियार बिक्री नगर्न अपील गरेको छ । यो वर्ष सेनाले निर्वाचित सत्ता हत्याएर नागरिकमाथि हिंसात्मक दमन गरेपछि संयुक्त राष्ट्रसंघले यस्तो दुर्लभ अपील गरेको हो । संयुक्त राष्ट्रसंघको महासभाले म्यानमारका सैनिक शासकको...
शनिबार, असार ५, २०७८-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३




