-
भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५८ हजार ४ सय १९ जनामा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या ८१ दिन यताकै कम हो । भारतमा कोरोनाका कारण हुने मृत्युदरमा पनि कमि आएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ५ सय ७६ जना संक्रमितको मृत्यु भएको छ भने ८७ हजार ६ सय १९ जना संक्रमणमुक्त भएका छन् ।
भारतमा हालसम्म कोरोना संक्रमित हुनेको कूल संख्या २ करोड ९८ लाख ८२ हजार नाघेको छ । ती मध्ये २ करोड ८७ लाख ६६ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । हाल भारतमा ७ लाख २९ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । कोरोनाका कारण भारतमा ३ लाख ८६ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।।
News Desk 0 response आइतवार, असार ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३