-
बंगलादेशमा भोलिदेखि कडा खालको लकडाउन हुने भएको छ । दैनिक रुपमा कोरोना संक्रमण बढ्दै गएपछि देशव्यापी रुपमा कडा लकडाउनको घोषणा गरिएको सञ्चार माध्यमहरुले जनाएका छन् । लकडाउनको अवधिमा आपत् नपरेसम्म कसैलाई पनि घर छोड्ने अनुमति नदिइने बताइएको छ ।
सबै सार्वजनिक तथा निजी कार्यालय एवं अदालत बन्द रहनेछन् । लकडाउनमा औद्योगिक क्षेत्र भने आलोपालो गरी चल्ने बताइएको छ । बङ्लादेशमा अहिले संक्रमित हुनेको संख्या बढेको र धेरैलाई भारतमा पहिलो पटक देखा परेको डेल्टा भेरिअन्ट भएको बताइएको छ ।
बङ्लादेशमा संक्रमणको पछिल्लो लहर करिब छ हप्ता अगाडि सुरु भएको हो । अहिले प्राय सबै अस्पतालहरु बिरामीले भरिभराउ भएको र भारतसँग सीमा जोडिएका अस्पतालहरूमा झन् बढी समस्या भएको बताइएको छ । लकडाउन हुने भएपछि अहिले राजधानी ढाका छाडेर अन्य सहर तथा गाउँ जानेहरुको भिड लागेको छ ।
News Desk 0 response आइतवार, असार १३, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३