-
चीनको निङ्ची र ल्हासा जोड्ने रेलसेवा संचालनमा आएको छ । ल्हासादेखि निङ्ची क्षेत्रको राजधानीसम्म जोड्ने ४३५ किलोमिटर लामो रेलसेवा ‘फुछिङ बुलेट रेल’ले शुक्रबारबाट आधिकारिक रुपमा सुरु गरेको हो । यो तिब्बतको पहिलो बुलेट रेल हो । अहिले सञ्चालनमा आएको रुटमा नौ स्टेसन छन् । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार अहिले सञ्चालनमा आएको बुलेट रेल प्रतिघण्टा १६० किलोमिटर कुद्न सक्छ ।
यो रेलमार्गको निर्माण सन् २०१५ मा सुरु भएको थियो । रेलमार्गको ९० प्रतिशतभन्दा धेरै भाग समुद्री सतहभन्दा ३ हजार मिटरभन्दा अग्लो स्थानमा छ । रेल मार्गमा ४७ वटा सुरुङ र १२१ वटा पुल रहेका छन् । सुरुङ र पुलले समग्र रेलमार्गको ७५ प्रतिशत हिस्सा ओगटेको छ । रेल सेवा सुरु भएसँगै तिब्बतसँग अन्य राज्यको सम्पर्क सूचना बलियो र संस्कृति आदानप्रदान सुद्धढ हुने विश्वास गरिएको छ । तिब्बतको रेलसेवा संचालन हुनु चिनियाँ विकासका लागि निकै महत्वपूर्ण उपलब्धि भएको ग्लोबल टाइम्सले जनाएको छ ।
News Desk 0 response शुक्रबार, असार ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३