अन्तर्राष्ट्रिय
भारतको केरलामा जिका भाइरस संक्रमित बिरामी फेला
भारतको केरलामा जिका भाइरस संक्रमित बिरामी फेला परेका छन् । केरला राज्यका १४ जनामा जिका संक्रमण पुष्टि भइसकेको छ । जिका लामखुट्टेबाट मानिसमा फैलिने प्राणघातक रोग हो । जिका संक्रमण फैलिएको पुष्टि भएपछि त्यहाँका...
शनिबार, असार २६, २०७८हाइटीको अन्तरिम राष्ट्रपतिमा सभामुख जोसेफ लाम्बार्ट चयन
हाइटीको अन्तरिम राष्ट्रपतिमा सभामुख जोसेफ लाम्बार्ट चयन भएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार लाम्बार्टलाई राष्ट्रपति नियुक्ती गर्ने प्रस्ताव त्यहाँको सिनेटबाट पारित गरिएको थियो । गत बुधबार जोभेनल मोइजलाई उनकै निवासमा गोली हानेर हत्या गरिएपछि...
शनिबार, असार २६, २०७८हाइटीका राष्ट्रपति जोभोनेल मोइसेको हत्यामा अमेरिकन र कोलम्बियन नागरिकहरुको समुह संलग्न
हाइटीका राष्ट्रपति जोभोनेल मोइसेको हत्यामा अमेरिकन र कोलम्बियन नागरिकहरुको समुह संलग्न रहेको त्यहाँको प्रहरीले बताएको छ । सो समुहमा २८ जना मध्ये २६ जना कोलम्बियाका नागरिक र दुई जना हाइटी मूलका अमेरिकी नागरिक रहेको...
शुक्रबार, असार २५, २०७८खाद्यान्न प्रशोधन कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु
बंगलादेशको एउटा खाद्यान्न प्रशोधन कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । घटनामा परी अरू ३० भन्दा बढी घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बंगलादेशको प्रहरीले जनाएको छ । उनीहरूमध्ये...
शुक्रबार, असार २५, २०७८अष्ट्रेलियाको सिड्नीमा लगाइएको लकडाउन एक साताका लागि थप
अष्ट्रेलियाको सिड्नीमा लगाइएको लकडाउन एक साताका लागि थप गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम अझै कायम रहेको भन्दै सिड्नीको लकडाउन एक साताका लागि थप गरिएको हो । सरकारले लकडाउनको कारण परिवार र...
बुधबार, असार २३, २०७८हैटीका राष्ट्रपतिलाई घरभित्रै गोली हानी हत्या
हैटीका राष्ट्रपतिलाई घरभित्रै गोली हानी हत्या गरिएको छ । राष्ट्रपति जोभेनल मोइसेलाई राजधानी पोर्ट–एयू–प्रिन्सस्थित उनकै घरमा गोली हानिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अन्तरिम प्रधानमन्त्री क्लाउट जोसेफका अनुसार सो घटनामा उनकी श्रीमती मार्टिन घाइते...
बुधबार, असार २३, २०७८२८ यात्रु लिएर उडेको विमान दुर्घटना,२२ जना यात्रुको निधन
रूसको सुदुर पूर्वी क्षेत्रबाट मंगलबार बिहान २८ यात्रु लिएर उडेको विमान दुर्घटना हुँदा विमानमा सवार सवैको मृत्यु भएको छ । विमानमा छ चालक दलका सदस्य र २२ जना यात्रु रहेको अन्तराष्ट्रिय संचामाध्यामहरुले जनाएका छन्...
मङ्लबार, असार २२, २०७८चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष,सी जिङपिङद्वारा भारत बाहेकका दक्षिण एसियाली मुलुकका नेताहरुसँग छलफल
चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपति सी जिङपिङले अहिले भारत बाहेकका दक्षिण एसियाली मुलुकका नेताहरुसँग छलफल गरिरहेका छन् । छलफलमा नेपालबाट प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका...
मङ्लबार, असार २२, २०७८विहान सैन्य विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु
आईतबार विहान सैन्य विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । उनीहरुको शब दुर्घटनास्थलबाट बाहिर निकालिएको छ । सेना प्रमुख जनरल सिरिलितो सोबेजानाले जलिरहेको सि–१३० विमानबाट अन्य ४० जनाको उद्दार गरिएको जनाएका छन्...
आइतवार, असार २०, २०७८युरोपेली देशहरूमा कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या फेरि बृद्धि
युरोपेली देशहरूमा कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या फेरि बृद्धि भएको देखिएको छ । विश्व स्वास्थ्य संगठनले झण्डै दुई महिनापछि सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि भएको जानकारी दिएको हो । डब्लुएचओले सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि हुँदा अर्को...
शुक्रबार, असार १८, २०७८-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३




