-
आईतबार विहान सैन्य विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । उनीहरुको शब दुर्घटनास्थलबाट बाहिर निकालिएको छ । सेना प्रमुख जनरल सिरिलितो सोबेजानाले जलिरहेको सि–१३० विमानबाट अन्य ४० जनाको उद्दार गरिएको जनाएका छन् ।
विमानमा ८५ जना सैनिक सवार थिए । राजधानी मनिलाबाट ६ सय २१ माइल दक्षिण पश्चिममा रहेको जोलो टापुमा अवतरण गर्ने प्रयास गरिरहेका बेला विमान दुर्घटनामा परेको बताइएको छ । धावनमार्ग पहिल्याउन नसक्दा विमान दुर्घटना भएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले जनाएका छन् । सोबेजानाले राहत र उद्धार टोलीहरू घटनास्थल पुगिसकेको जानकारी दिएका छन् । यात्रारत व्यक्ति भर्खरै आधारभूत सैन्य प्रशिक्षण लिएका थिए ।
News Desk 0 response आइतवार, असार २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३