-
भारतमा कोरोना संक्रमण घट्दो क्रममा रहेको छ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो समय संक्रमण घट्न थालेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ ६५ हजार ९ सय ७३ जना नयाँ संक्रमित थपिएका छन् ।
यो संख्या पछिल्लो ७१ दिन यताकै कम हो । कोरोनाको कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९४ लाख नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण ३ हजार ७१ जनाको मृत्यु भएको छ । संक्रमण घट्दो क्रममा रहेपनि भारतमा मृत्युदरमा भने कमी आउन सकेको छैन ।
कोरोना संक्रमणका कारण भारतमा अहिलेसम्म ३ लाख ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । संक्रमितमध्ये २ करोड ८० लाखभन्दा बढी निको भइसकेका छन् । विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ४३ लाखभन्दा बढी संक्रमित रहेका छन् भने तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ७३ लाख संक्रमित रहेका छन् ।
News Desk 0 response आइतवार, जेष्ठ ३०, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३