खेलकुद
लेदर बल सहित डिभिएम कप क्रिकेट प्रतियोगिता इटहरीमा प्रारम्भ
इटहरी । नेपाल दयानन्द मिसन ग्लोबल एकेडेमी (डिभिएम) इटहरीको आयोजनामा डिभिएम कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता–दोस्रो संस्करण बुधबार देखि सुरु भएको छ ।विद्यालय स्तरमै पहिलो पटक लेदर बल प्रयोग गरेर सञ्चालन गरिएको यस प्रतियोगितामा...
बुधबार, पुस ९, २०८२डिभिएम कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता इटहरीमा पुस ९ देखि
इटहरी । विश्वप्रसिद्ध खेल क्रिकेटको प्रवद्र्धन तथा विद्यार्थीस्तरीय खेल प्रतिभा पहिचान गर्ने उद्देश्यका साथ नेपाल दयानन्द मिसन ग्लोबल एकेडेमी (डिभिएम) इटहरीले डिभिएम कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता–दोस्रो संस्करण आयोजना गर्ने भएको छ ।सोमबार इटहरीमा...
मङ्लबार, पुस ८, २०८२बुढीगंगा तेक्वान्दो डोजाङका ८ खेलाडी कालेपुङ्ग प्रस्थान
इटहरी । बुढीगंगा तेक्वान्दो डोजाङका ८ जना प्रतिभाशाली खेलाडी भाइबहिनी भारतको कालेपुङ्गमा आयोजना हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन आज प्रस्थान गरेका छन् ।प्रतियोगिता भोलि २०८२ साल पुस ४ गतेदेखि सुरु भई लगातार तीन...
बिहिबार, पुस ३, २०८२प्याब्सन स्पोटर्स मिट–२०८२ मंसिर २२ गते देखि २९ गते सम्म सञ्चालन हुने
इटहरी । प्याब्सन इटहरीको आयोजनामा सुरु भएको ‘प्याब्सन स्पोटर्स मिट–२०८२’ इटहरी रंगशालामा भव्य रूपमा उद्घाटन गरिएको छ ।विद्यार्थीहरूलाई अनुशासन, सृजनशीलता र प्रतिस्पर्धात्मक क्षमतामा अझ सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको स्पोट्र्स मिटले इटहरीका विद्यालयहरूमा खेलकुदको...
मङ्लबार, मंसिर २३, २०८२पिनाकल फिट्नेसको प्रथम वार्षिकोत्सव सम्पन्न
इटहरी–संगीत चोकमा स्थापना भएको पिनाकल फिट्नेसले आफ्नो प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ ।एक वर्षअघि देखि संचालनमा आएको पिनाकल फिट्नेसले नियमित व्यायाम, तन्दुरुस्ती र स्वस्थ जीवनशैलीलाई प्रवद्र्धन गर्दै समुदायमा फिट्नेस संस्कृतिलाई मजबुत बनाउँदै आएको छ...
बिहिबार, मंसिर ४, २०८२विश्व आर्दश एकेडेमीमा पाँच दिने चेस अभिमुखिकरण तालिम सम्पन्न
इटहरी । विश्व आर्दश एकेडेमीले चेस खेलमा रुचि राख्ने विद्यार्थीहरुलाई लक्षित गरि पाँच दिने चेस अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।कक्षा ३ देखि ९कक्षा सम्म अध्ययरत ४४ जना छात्रछात्राको सहभागितामा पाँच दिने चेस अभिमुखिकरण...
बिहिबार, भदौ १९, २०८२वर्ल्ड ग्रान्ड मास्टर गियो गिबो सहित कोबुदो सेमिनार इटहरीमा सम्पन्न
इटहरी । जापानमा प्रसिद्ध आत्मरक्षा सम्बन्धी खेल कोबुदो केन्द्रित विशेष दुई दिने प्रारम्भिक किहोन सेमिनार कोशी प्रदेशको इटहरीमा ऐतिहासिक रूपमा सम्पन्न भएको छ।नेपालमा पहिलोपटक आयोजना गरिएको यस प्रकारको सेमिनारमा वर्ल्ड ग्रान्ड मास्टर गियो गिबो...
सोमवार, साउन १२, २०८२पृतनापति ट्रफि २०८२मा उत्कृष्ट प्रर्दशन गर्दै श्री नम्बर १८ वाहिनी प्रथम
इटहरी । नेपाली सेनाको पूर्वी पृतना अन्तरगत सञ्चालित पृतनापति ट्रफि २०८२मा उत्कृष्ट प्रर्दशन गर्दै श्री नम्बर १८ वाहिनी प्रथम भएको छ । यही असार २० गतेबाट नेपाली सेनाको आयोजनामा सञ्चालन गरिएको एथ्लेटिक्स, स्विमिङ, बक्सिङ,...
मङ्लबार, असार ३१, २०८२इटहरीमा सञ्चालन भएको ग्रासरुट फुटबल क्याम्प २४३ औं हप्तामा पुगेर सम्पन्न,
इटहरी । विद्यालयस्तरमै फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सुरु गरिएको ग्रासरुट फुटबल क्याम्प इटहरीमा २४३ औं हप्तामा पुगेर सम्पन्न भएको छ।अखिल नेपाल फुटबल संघ एन्फाले ६ वर्ष अघि सुरु गरेको यस कार्यक्रमलाई पछिल्लो तीन...
शुक्रबार, असार २०, २०८२शुक्रबारदेखि ‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु
इटहरी । नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीको आयोजनामा शुक्रबारदेखि ‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पुर्वी पृतनापति उपरथी गौरवकुमार केसीले एक समारोहका बीच गरेका हन ।सो अबसरमा पृतनापति उपरथी...
शुक्रबार, असार २०, २०८२-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३
-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३




