-
इटहरी । बुढीगंगा तेक्वान्दो डोजाङका ८ जना प्रतिभाशाली खेलाडी भाइबहिनी भारतको कालेपुङ्गमा आयोजना हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन आज प्रस्थान गरेका छन् ।
प्रतियोगिता भोलि २०८२ साल पुस ४ गतेदेखि सुरु भई लगातार तीन दिन सम्म सञ्चालन हुनेछ ।
सात वटा देशका खेलाडीहरूको सहभागिता रहने यस अन्तर्राष्ट्रिय प्रतियोगितामा बुढीगंगा तेक्वान्दो डोजाङका खेलाडीहरूले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन ्। खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शनका लागि आवश्यक तयारी गराइएको डोजाङले जनाएको छ ।
खेलाडीहरूको विदाइ कार्यक्रम बुढीगंगा मार्शल आट्र्स क्लबको आयोजनामा सम्पन्न भएको थियो। कार्यक्रममा क्लबका अध्यक्ष रमेश खत्रीले खेलाडीहरूलाई खादा र टी–शर्ट वितरण गर्दै औपचारिक रूपमा विदाइ गरेका थिए ।
अध्यक्ष खत्रीले खेलाडीहरूलाई अनुशासन, आत्मविश्वास र खेलभावनाका साथ प्रतिस्पर्धा गर्न शुभकामना व्यक्त गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान उजागर गर्ने विश्वास व्यक्त गरे ।
News Desk 0 response बिहिबार, पुस ३, २०८२
उनले यस्ता प्रतियोगिताले खेलाडीहरूको सीप, अनुभव र आत्मबल बढाउने भन्दै भविष्यमा अझ उच्च स्तरका प्रतियोगितामा सहभागी हुन प्रेरणा मिल्ने बताए ।
खेलाडीहरू पनि प्रतियोगिता प्रति उत्साहित देखिएका थिए । उनीहरूले कडा मेहनतका साथ पदक जित्ने लक्ष्य राखेको प्रतिक्रिया दिएका छन्। स्थानीय स्तरबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु बुढीगंगा तेक्वान्दो डोजाङका लागि गर्वको विषय बन्ने छ ।
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३

शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३