-
इटहरी–संगीत चोकमा स्थापना भएको पिनाकल फिट्नेसले आफ्नो प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ ।
एक वर्षअघि देखि संचालनमा आएको पिनाकल फिट्नेसले नियमित व्यायाम, तन्दुरुस्ती र स्वस्थ जीवनशैलीलाई प्रवद्र्धन गर्दै समुदायमा फिट्नेस संस्कृतिलाई मजबुत बनाउँदै आएको छ ।
सोही वार्षिकोत्सवको अवसरमा विभिन्न शिर्षकमा ४ जना लाई सम्मान गरिएको छ । वार्षिकोत्सव कार्यक्रम संस्थापक संचालक रामकुमार गिरीको अध्यक्षता तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक दिपक गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम राष्ट्रिय क्यान्टिन खेलाडी संगम गिरीको संयोजनमा सम्पन्न भयो।
कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठान, शिक्षा बृत्तकी केन्द्रीय सह–संयोजक बालिका खड्का भट्टराई, संगित चोक बजार व्यवस्थापन समितिका अध्यक्ष प्रविण जयसवाल सहित विभिन्न सामाजिक व्यक्तित्वहरूको सहभागी थिए ।
कार्यक्रममा बोल्दै संस्थापक संचालक रामकुमार गिरीले स्वस्थ जीवनका लागि दैनिक व्यायाम अनिवार्य रहेको र पिनाकल फिट्नेसले एक वर्षमा स्वास्थ्यप्रति समाजको बुझाइलाई बदल्न महत्वपूर्ण योगदान दिएको उल्लेख गरे । उनले आधुनिक उपकरण, प्रशिक्षित प्रशिक्षक र सुरक्षित वातावरण मार्फत सेवा विस्तार गरिदै आएको बताए ।
अतिथीहरूले पनि नियमित व्यायामले शारीरिक तन्दुरुस्ती मात्र नभई मानसिक स्वास्थ्य, कार्यक्षमता र दीर्घ रोगहरूको जोखिम घटाउने महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए । फिट्नेस जस्तै संस्थाले समुदायमा स्वास्थ्य संस्कृति बनाउन मद्दत गर्ने भन्दै पिनाकल फिट्नेसलाई निरन्तर सेवा विस्तारका लागि शुभकामना व्यक्त गरेका थिए ।
News Desk 0 response बिहिबार, मंसिर ४, २०८२
-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३

बिहिबार, अशोज ८, २०८३ -

आइतवार, अशोज ११, २०८३