राजनीति
आपत्ति जनक अभिव्यक्ति दिएका वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिए
प्रधामनमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्ति जनक अभिव्यक्ति दिएका वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन् । चौतर्फी विरोध भएपछि वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएका हुन् । बिहीबारको प्रदेशसभा बैठकमा वैद्यले प्रधानमन्त्री...
शनिबार, जेष्ठ २९, २०७८नागरिकता अध्यादेश २०७८ कार्यान्वयनमा रोक लगाउने सर्वोच्चको आदेशप्रति महन्थ–राजेन्द्र असन्तुष्ट
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाल नागरिकता अध्यादेश २०७८ कार्यान्वयनमा रोक लगाउने सर्वोच्चको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार पार्टी कार्यालय बबरमहलमा नवनियुक्त उद्योगमन्त्री राजकिशोर यादवलाई बधाइ दिन आयोजित कार्यक्रममा उनले अदालतको...
शुक्रबार, जेष्ठ २८, २०७८सभामुख अग्नि सापकोटाद्वारा पूर्व प्रधानमन्त्रीहरु सहित प्रमुख दलका शीर्ष नेताहरुसंग परामर्शमा
सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा पूर्व प्रधानमन्त्रीहरु सहित प्रमुख दलका शीर्ष नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन् । बैठकपछि पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा....
शुक्रबार, जेष्ठ २८, २०७८राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा फेरि पदमुक्त
राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन् । उनलाई पार्टीको निर्देशन विपरित मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने क्रममा विहिवार मतदानमा सहभागी नभएको भन्दै पार्टीले कारवाही गरेको हो ।...
शुक्रबार, जेष्ठ २८, २०७८गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठवन्धनले दाबी पेस
गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठवन्धनले दाबी पेस गरेका छन् । बहुमत ३१ सांसदको हस्ताक्षरसहित कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश प्रमुख सिताकुमारी पौडेल समक्ष दाबी पेस गरेका हुन् । उनलाई...
शुक्रबार, जेष्ठ २८, २०७८कांग्रेस नेता गणेश लामा पोखराको एक रेस्टुरेन्टबाट पक्राउ
नेपाली कांग्रेसका युवा नेता गणेश लामालाई बिहीवार दिउँसो पोखरामा प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई प्रहरीले होटल पोखरा बुटिकबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका बेला घेरा हालेर नियन्त्रणमा लिएको हो। गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले...
बिहिबार, जेष्ठ २७, २०७८माधव नेपाल समूहले पठाएको पत्र अत्यन्त गम्भिर प्रकृतिको : विष्णु पौडेल
उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एमालेको माधव नेपाल समूहले पठाएको पत्र अत्यन्त गम्भिर प्रकृतिको रहेको बताएका छन् । संचारकर्मीसंग कुरा गर्दै उनले पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी ओलीले उदार र खुला विचारका साथ...
बिहिबार, जेष्ठ २७, २०७८सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै १७ जनालाई स्पष्टीकरण माग
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले खनाल – नेपाल समूहका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण मागेको छ । पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएको...
बिहिबार, जेष्ठ २७, २०७८गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न असफल
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । बिहीबार प्रदेशसभामा गुरुङले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत परेको छ । मतदानमा कूल ६० जना...
बिहिबार, जेष्ठ २७, २०७८प्रधानमन्त्री केपी ओलीद्वारा मन्त्रिपरिषद पुर्नगठन
प्रधानमन्त्री केपी ओलीले आज फेरि मन्त्रिपरिषद पुर्नगठन गरेका छन् । प्रधानमन्त्री ओलीले ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरि मन्त्रिपरिषद पुर्नगठन गरेका हुन् । पुर्नगठित मन्त्रिपरिषदको गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा...
बिहिबार, जेष्ठ २७, २०७८-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३




