-
गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठवन्धनले दाबी पेस गरेका छन् । बहुमत ३१ सांसदको हस्ताक्षरसहित कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश प्रमुख सिताकुमारी पौडेल समक्ष दाबी पेस गरेका हुन् ।
उनलाई कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका दुई र स्वतन्त्र सांसद राजीव गुरुङले समर्थन गरेका छन् । यो संख्या नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त हुनका लागि आवश्यक संख्या हो ।
यसअघि आजै प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार नयाँ सरकारको दाबी गर्न आह्वान गरेकी थिईन् । प्रदेश प्रमुख पौडेलले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि शनिवार दिउँसो ३ बजेसम्म आफ्नो दावी पेस गर्न समय दिएकी थिईन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विहीवार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढाइएको हो ।
News Desk 0 response शुक्रबार, जेष्ठ २८, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३