-
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले आफ्नो नेतृत्वको सरकार ढल्नुमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि ओली पनि दोषी रहेको बताएका छन् । आइतबार बिहान संचारकर्मीसंग कुरा गर्दै उनले सरकार ढल्नुमा ओली पनि दोषी रहेको बताएका हुन् । निवर्तमान मुख्यमन्त्री गुरुङले ओली मात्रै सबै कारण नभएपनि सरकार ढल्नुमा उनी पनि दोषी रहेको बताए ।
निवर्तमान मुख्यमन्त्री गुरुङले नेपालमा दुई तिहाईको सरकार सफल हुन नदिने योजना अनुसार नै काम भइरहेको भन्दै विगतमा कांग्रेसको दुई तिहाईको सरकार र अहिले नेकपाको सरकार त्यही योजनाको शिकार भएको बताए । उनले नयाँ सरकार पनि लामो समय नटिक्ने दाबी गरे । मुख्यमन्त्रीबाट हटेपछि आफूलाई पार्टीमा काम गर्न खुल्ला वातावरण मिलेको भन्दै उनले गण्डकी प्रदेशमा जुन सरकार आए पनि संघीयताको मर्म अनुसार काम हुनुपर्नेमा आफ्नो जोड रहने प्रष्ट पारे ।
News Desk 0 response आइतवार, जेष्ठ ३०, २०७८
-
दमक–२ मा वाल्मिकी मन्टेश्वरी विद्यालय सञ्चालनमा, गुणस्तरीय प्रारम्भिक शिक्षामा जोड
बिहिबार, बैशाख १०, २०८३ -
उच्च शिक्षाको शुभकामनासहित सीबी कलेजद्वारा विद्यार्थी विदाई
बिहिबार, बैशाख १०, २०८३ -
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३

बिहिबार, बैशाख १०, २०८३