राजनीति

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय

नेपाली कांग्रेसले १४ औँ महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ ।शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो । कांग्रेसले...

नेपाली कांग्रेसले १४ औं महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल सुरु

नेपाली कांग्रेसले १४ औं महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल सुरु गरेको छ । बिहीबार सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेश भएको महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल सुरु भएको कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशरण महतले जानकारी दिए...

उपेन्द्र यादव समूहद्वारा पार्टी आधिकारिकता दावी गर्न निर्वाचन आयोगमा जाने निर्णय

जनता समाजवादी पार्टी(जसपा) उपेन्द्र यादव समूहले पार्टी आधिकारिकता दावी गर्न निर्वाचन आयोगमा जाने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा बसेको यादव समूहको कार्यकारिणी बैठकले आधिकारिकता दावी गर्न नागरिकतासहित बहुमत सदस्यहरु निर्वाचन आयोगमा उपस्थित हुने...

राष्ट्रपतिको कार्यालयद्वारा सर्वोच्च अदालतलाई प्रतिनिधिसभा विघटन गर्नुको कारणबारे लिखित जवाफ

राष्ट्रपतिको कार्यालयले पनि सर्वोच्च अदालतलाई प्रतिनिधिसभा विघटन गर्नुको कारणबारे लिखित जवाफ दिएको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत राष्ट्रपतिको कार्यालयको तर्फबाट निमित्त सचिव रुपनारायण भट्टराईले आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका हुन् । राष्ट्रपति कार्यालयले...

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको कारण सहितको जवाफ सर्वोच्च अदालतमा पठाए

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको कारण सहितको जवाफ सर्वोच्च अदालतमा पठाएका छन् । प्रतिनिधि सभा विघटनको कारण सोध्दै सर्वोच्च अदालतले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई सात दिनभित्र लिखित जवाफ बुझाउन भनेको थियो । सातौं दिनका...

फेरि रिसाए प्रधानमन्त्री ओली,राम्रो कामको पनि बिरोध गर्ने गरेको भन्दै आक्रोश व्यक्त

प्रधानमन्त्री केपी ओलीले बिरोधीहरुले सरकारको राम्रो कामको पनि बिरोध गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेकाछन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले सरकारले जनताका लागि निकै...

मन्त्रिपरिषद समावेशी र समानुपातिक सिद्धात अनुसार नभएको भन्दै मुख्यमन्त्रीसमक्ष असन्तुष्टि

प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले मन्त्रिपरिषद समावेशी र समानुपातिक सिद्धात अनुसार नभएको भन्दै मुख्यमन्त्रीसमक्ष असन्तुष्टि जनाएका छन् । उनले मुख्यमन्त्री लालबाबु राउतलाई पत्र लेखी संविधानले परिकल्पना गरेको समानुपातिक समावेशीको व्यवस्था अनुसार नै...

आफ्नो नेतृत्वको सरकार ढल्नुमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि ओली दोषी :पृथ्वी सुब्बा गुरुङ

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले आफ्नो नेतृत्वको सरकार ढल्नुमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि ओली पनि दोषी रहेको बताएका छन् । आइतबार बिहान संचारकर्मीसंग कुरा गर्दै उनले सरकार ढल्नुमा ओली पनि दोषी...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार उनलाई संविधानको धारा १६८ को ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । अब नेपालीले...

नेपाली कांग्रेसले १४ औं महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय

नेपाली कांग्रेसले १४ औं महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका संशोधन गर्दै...

4565