राजनीति

केहिदिनमै देउवा प्रधानमन्त्री बन्ने दाहालको दावी,आफुलाई प्रधानमन्त्रीको अफर आएको नेपालको भनाई

विपक्षी गठबन्धनका नेताहरुले एकअर्कालाई धोका नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिवार पत्रकारसँगको अन्तरक्रियामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपालले गठबन्धनलाई अझै सशक्त बनाउने बताएका...

वैकल्पिक सरकार बनाउन नसक्ने अवस्था आएपछि नयाँ जनादेशमा जान बाध्य : गृह तथा अर्थमन्त्री बिष्णु पौडेल

गृह तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाले वैकल्पिक सरकार बनाउन नसक्ने अवस्था आएपछि नयाँ जनादेशमा जान बाध्य भएको बताएका छन । शनिबार कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै पौडेलले राजनीतिक स्थिरता...

प्रधानमन्त्री केपी ओली राजा फर्काउने र संघीयता समाप्त पार्ने खेलमा लागेको उपेन्द्र यादवको आरोप

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओली राजा फर्काउने र संघीयता समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् । सप्तरीको राजविरामा आयोजित कार्यक्रममा अध्यक्ष यादवले विदेशी शक्तिको आडमा २ हजार ४७ सालको संविधान...

नेपालले जारी गरेको चुच्चे नक्सालाई कसैले पनि मेटाउन प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरेको चुच्चे नक्सालाई कसैले पनि मेटाउन नसक्ने बताएका छन् । निवर्तमान परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो तीनवर्षे कार्यकालमा गरेका भाषणहरु संकलन गरेर...

महाधिवेशनको मिति भदौ १६ देखि १९ गतेसम्म हुने तय भएपछि नेताहरुकोे छलफल र भेटघाट तिब्र

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति भदौ १६ देखि १९ गतेसम्म हुने तय भएपछि नेताहरुले छलफल र भेटघाटलाई तिव्र बनाएका छन् । महाधिवेशनको विषयलाई लिएर उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री...

पत्रकारसँग विपक्षी गठबन्धन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले मुलुकलाई संकटमा धकेल्न खोजेको आरोप लगाएका छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा बिपक्षी गठबन्धनले सम्पादकहरुसंग गरेको छलफलमा उनले दुई पटक संसद विघटन, अध्यादेशबाट मुलुक सञ्चालन गर्न खोज्ने...

प्रधानमन्त्री केपी ओलीद्वारा मन्त्रीहरुको जिम्मेवारी हेरफेर

प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशबाट २० जना मन्त्री पदमुक्त भएपछि खाली रहेका मन्त्रालयको प्रधानमन्त्रीसहित ५ मन्त्रीलाई जिम्मेवारी बाँडिएको छ । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा...

किन भने पुष्पकमल दाहालले “बरु राजा नै ठिक “?(भिडियो सहित)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्र सिध्याउन हिडेको आरोप लगाएकाछन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा सम्पादकहरुसंगको अन्तरक्रियामा बोल्दै प्रचण्डले संविधान र लोकतन्त्र सिध्याउने ओलीको कदमलाई राष्ट्रपतिले रबर...

देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भयो :राप्रपा अध्यक्ष कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको भन्दै यही बेलामा आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताएका छन् । बुधबार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले...

प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तार सर्वोच्च अदालतद्वारा बदर,२० मन्त्रीको पद चैट

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार सर्वोच्च अदालतले बदर गर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको आदेशसँगै जेठ २१ र २७ गते नियुक्त भएका १७ मन्त्री र ३ राज्यमन्त्री पदमुक्त भएका छन...

4565