-
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाल नागरिकता अध्यादेश २०७८ कार्यान्वयनमा रोक लगाउने सर्वोच्चको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार पार्टी कार्यालय बबरमहलमा नवनियुक्त उद्योगमन्त्री राजकिशोर यादवलाई बधाइ दिन आयोजित कार्यक्रममा उनले अदालतको आदेशबाट संतुष्ट हुन नसकेपनि आदेशलाई भने सम्मान गर्ने बताए । अध्यक्ष ठाकुरले सरकारलाई संसद नभएको बेलामा अध्यादेश ल्याउने अधिकार भएको भन्दै अध्यादेश पनि एक प्रकारको कानून नै भएको बताए ।
उपप्रधान एवं शहरी बिकास मन्त्री राजेन्द्र महत्तोले जसपा अव मुलुकको बैकल्पीक शक्ति भएको भन्दै अहिलेको अवसरलाई जनताका लागि सदूपयोग गर्नुपर्ने धारणा राखे । देश र जनताप्रति समर्पित भएर सवैले आफ्नो दायित्व पुरा गर्नुपर्नेमा उनको जोड थियो ।
नवनियुक्त उद्योगमन्त्री राजकिशोर यादवले सरकारमा रहेर मधेश लगायत देशका अन्य क्षेत्रमा रहेका जनताको समस्या समाधानका लागि काम गर्ने प्रतिवद्धता जनाए ।
News Desk 0 response शुक्रबार, जेष्ठ २८, २०७८
-
दमक–२ मा वाल्मिकी मन्टेश्वरी विद्यालय सञ्चालनमा, गुणस्तरीय प्रारम्भिक शिक्षामा जोड
बिहिबार, बैशाख १०, २०८३ -
उच्च शिक्षाको शुभकामनासहित सीबी कलेजद्वारा विद्यार्थी विदाई
बिहिबार, बैशाख १०, २०८३ -
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३

बिहिबार, बैशाख १०, २०८३