-
उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एमालेको माधव नेपाल समूहले पठाएको पत्र अत्यन्त गम्भिर प्रकृतिको रहेको बताएका छन् । संचारकर्मीसंग कुरा गर्दै उनले पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी ओलीले उदार र खुला विचारका साथ पार्टी एकताका लागि गरेको आह्वानलाई अस्वीकार गरेबाट नेपाल पक्ष एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको बताए । पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सफल नहुने बताए ।
पार्टीका आम कार्यकर्ता एकताको पक्षमा रहेको अवस्थामा नेपाल पक्ष कुनैपनि हालतमा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्नु, आफ्नो अडानबाट पछि हट्न नखोज्नु, पार्टी एकताको लागि घातक भएको जिकिर गरे । यसरी घातक खेलमा लागेका व्यक्तिहरु अलग हुनसक्ने तर पार्टी विभाजन हुन नसक्ने पौडेलको भनाई थियो ।
News Desk 0 response बिहिबार, जेष्ठ २७, २०७८
-
दमक–२ मा वाल्मिकी मन्टेश्वरी विद्यालय सञ्चालनमा, गुणस्तरीय प्रारम्भिक शिक्षामा जोड
बिहिबार, बैशाख १०, २०८३ -
उच्च शिक्षाको शुभकामनासहित सीबी कलेजद्वारा विद्यार्थी विदाई
बिहिबार, बैशाख १०, २०८३ -
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३

बिहिबार, बैशाख १०, २०८३