राजनीति

प्रदेश २ सरकारमा सहभागी हुन जसपा र काँग्रेसबीच २ बुँदे सहमति

प्रदेश २ को सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । जनता समाजवादी पार्टी नेपाल नेतृत्वको प्रदेशमा सहभागी हुन औपचारिक रुपमा काँग्रेसले २ बुँदे सहमति गरेको हो । सहमति अनुसार लोकतन्त्र, संघीयता, समावेशी समानुपातिक र...

महाधिवेशनको कुनै तयारी नभएपनी भदौमै पार्टीको १४औ महाधिवेशन हुने देउवाको दावी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही भदौमा पार्टीको १४ औं महाधिवेशन भएरै छाड्ने बताउदै आफु महाधिवेशन गर्न प्रतिवद्ध रहेको बताएका छन् । आज एक विज्ञप्ती जारी गर्दै सभापति देउवाले महाधिवेशन गर्ने विषयलाई विवादीत बनाउने...

गण्डकी सभामुख कृष्ण थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग

गण्डकी प्रदेशका सभामुख नेत्रराज अधिकारीले राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएका छन् । सो फैसलाविरुद्ध सभामुख अधिकारी सहितले तीन...

सभामुख सापकोटाद्वारा प्रधानमन्त्री ओली सहित सबै दलका शीर्ष नेताहरुको बैठक आहवान

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी ओली सहित संसदमा प्रतिनिधित्व गर्ने सवै दलका शीर्ष नेताहरुको सर्वदलिय बैठक बोलाएका छन् । उनले पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन् ।...

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिदै

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ गते गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ३० दिनभित्र विश्वासको...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन । मुख्यमन्त्री पदमा निरन्तरताका लागि मंगलबार प्रदेशसभामा भएको मतदानमा उनले विश्वासको मत प्राप्त गरेका हुन । मतदानमा ५१ जना प्रदेश सांसद सहभागी भएका थिए ।...

राजेन्द्र महतोले नेपाल बहुल राज्य हुनु पर्ने भनेर दिएको विवादास्पद अभिव्यक्ति सच्याए

उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल बहुल राज्य हुनु पर्ने भनेर दिएको विवादास्पद अभिव्यक्ति सच्याएका छन् । राष्ट्रिय जनता पार्टी राजपा नेतासमेत रहेका महतोले शनिबार राति प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो विवादास्पद अभिव्यक्ति...

गण्डकी प्रदेशका सांसद कृष्ण थापाको पुनर्वहाली

सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्ने आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत...

नेपाली कांग्रेस सवा तीन वर्षपछि पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागि

२०७४ मा आफ्नै नेतृत्वमा स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव गराएको नेपाली कांग्रेस सवा तीन वर्षपछि पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागि भएको छ । निर्वाचनपछि कुनै पनि प्रदेश र केन्द्र सरकारमा कांग्रेस थिएन्...

प्रदेश २ को संसदीय दलको नेतामा लालबाबु राउत चयन

जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ को संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ । राउत हाल प्रदेश २ का मुख्यमन्त्री समेत हुन् । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण...

4565