-
प्रधानमन्त्री केपी ओलीले आज फेरि मन्त्रिपरिषद पुर्नगठन गरेका छन् । प्रधानमन्त्री ओलीले ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरि मन्त्रिपरिषद पुर्नगठन गरेका हुन् । पुर्नगठित मन्त्रिपरिषदको गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा गरेका छन् ।
थापा पूर्वगृहमन्त्री रामबहादुर थापाकी श्रीमती हुन् । त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्री तथा पशुपन्छीमा ज्वालाकुमारी शाह, उद्योगमा राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडी मन्त्री बनेका छन् । राजकिशोर यादव जसपाको महन्थ ठाकुर पक्षका नेता हुन् । बाँकी सवै एमालेका नेताहरु हुन् ।
रक्षा मन्त्रालय भने प्रधानमन्त्री आफैँले राखेका छन् । त्यस्तै, मोहन बाँनियालाई प्रधानमन्त्री कार्यालय रहने मन्त्री नियुक्त गरेका छन् भने वन तथा वातावरण राज्यमन्त्रीमा आशा विक चयन गरेका छन् । नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनियताको सपथ लिएका छन् । २०७८ वैशाख ३१ गते संसदको ठूलो दलको नेताको हैसियतले ओली अल्पमतको प्रधानमन्त्री बनेका थिए ।
तर, संसदमा बहुमत पु¥याउन नसक्ने भन्दै मार्ग प्रश्स्त गरेका ओलीले संसद विघटन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन गरेको यो दोस्रोपटक हो । विपक्षी पार्टीहरुले कामचलाउ सरकारको विस्तारलाई असंवैधानिक भन्दै आएका छन् । संसद् पुनस्थापनाका लागि विपक्षी गठबन्धनका सांसदहरुले दायर गरेको रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई चलिरहेको छ । यससँग अब क्याबिनेटमा संविधानले तोकेको अधिकतम मन्त्रीको संख्या पूरा भएको छ । संविधानमा बढीमा २५ जना मन्त्री बन्न सक्ने उल्लेख छ ।
News Desk 0 response बिहिबार, जेष्ठ २७, २०७८
-
दमक–२ मा वाल्मिकी मन्टेश्वरी विद्यालय सञ्चालनमा, गुणस्तरीय प्रारम्भिक शिक्षामा जोड
बिहिबार, बैशाख १०, २०८३ -
उच्च शिक्षाको शुभकामनासहित सीबी कलेजद्वारा विद्यार्थी विदाई
बिहिबार, बैशाख १०, २०८३ -
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३

बिहिबार, बैशाख १०, २०८३