-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही भदौमा पार्टीको १४ औं महाधिवेशन भएरै छाड्ने बताउदै आफु महाधिवेशन गर्न प्रतिवद्ध रहेको बताएका छन् । आज एक विज्ञप्ती जारी गर्दै सभापति देउवाले महाधिवेशन गर्ने विषयलाई विवादीत बनाउने तथा कसैले महाधिवेशन चाहेको र कसैले नचाहेको देखाउने गरी आएका अभिव्यक्ती उचित नभएको समेत बताएका छन् ।
सभापति देउवाले महाधिवेशनका विषयलाई लिएर कसैले भ्रममा पार्ने र कोही भ्रममा पर्ने काम नगर्न समेत आग्रह गरेका छन् । उनले पार्टीको महाधिवेशन भनेको कसैले कसैलाई दोषारोपण भन्दा पनि सवैले मिलेर सम्पन्न गर्ने कार्य भएको बताएका छन् ।।
News Desk 0 response बुधबार, जेष्ठ २६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३