-
प्रदेश २ को सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । जनता समाजवादी पार्टी नेपाल नेतृत्वको प्रदेशमा सहभागी हुन औपचारिक रुपमा काँग्रेसले २ बुँदे सहमति गरेको हो ।
सहमति अनुसार लोकतन्त्र, संघीयता, समावेशी समानुपातिक र प्रादेशिक अधिकारको संरक्षण र सम्बर्द्धन तथा सुदृढिकरण गर्न लालबाबु राउत नेतृत्वको सरकारमा कांग्रेसबाट संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह रहेका छन् । यस्तै, प्रादेशिक आवश्यकता र विज्ञहरुको रायसहित मन्त्रिपरिषद्को संरचना र कार्यविभाजनलाई अझ वैज्ञानिक बनाइ मन्त्रिपरिषद् थपघट गर्नै सकिने पनि सहमति भएको छ ।
कांग्रेसले सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय पाउने छ । यस्तै, नेकपा माओवादी केन्द्र पनि दुईवटा मन्त्रालयसहित सरकारमा सहभागी हुने बताइएको छ ।नवनियुक्त मन्त्रीहरुले बुधबार नै सपथ लिने तयारी भएको छ ।
News Desk 0 response बुधबार, जेष्ठ २६, २०७८
-
उच्च शिक्षाको शुभकामनासहित सीबी कलेजद्वारा विद्यार्थी विदाई
बिहिबार, बैशाख १०, २०८३ -
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३

बिहिबार, बैशाख १०, २०८३