समाचार
महिला उद्यमीको क्षमता विकासमा बजार पहुँच तालिम प्रभावकारी
इटहरी । महिला उद्यमीहरूको क्षमता अभिवृद्धि गर्दै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले आयोजना गरिएको ‘बजार पहुँच तथा विश्लेषण’ सम्बन्धी पाँचदिने तालिम इटहरीमा सम्पन्न भएको छ ।व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र को आयोजना तथा उद्योग...
शुक्रबार, जेष्ठ १५, २०८३कोशी प्रदेशमा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनबारे प्रादेशिक गोष्ठी सम्पन्न
इटहरी । कोशी प्रदेशमा सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यातायात प्रणालीको विकास तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित “कोशी प्रदेश ट्राफिक व्यवस्थापन सम्बन्धी प्रादेशिक गोष्ठी” इटहरीमा सम्पन्न भएको छ ।इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा कोशी...
बुधबार, जेष्ठ १३, २०८३सौन्दर्यकला व्यवसायी संघद्वारा वृद्ध आश्रममा सहयोग
सुनसरी । सौन्दर्यकला व्यवसायी संघ ले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सामाजिक सेवामूलक कार्यक्रम अन्तर्गत इटहरी १६ पकलीस्थित राम जानकी वृद्ध आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई खाद्य सामग्री सहयोग गरेको छ ।संघको जिल्ला तथा नगर समितिको...
बुधबार, जेष्ठ १३, २०८३सर्वोच्चको अन्तरिम आदेशपछि ताप्लेजुङ जिसस प्रमुख लामाको पद कायम
ताप्लेजुङ । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा को पद सर्वोच्च अदालतको अन्तरिम आदेशपछि यथावत् रहने भएको छ । निर्वाचन आयोगले दल परिवर्तन गरेको आरोपमा पदमुक्त गरेपछि लामा सर्वोच्च अदालत पुगेका थिए ।...
सोमवार, जेष्ठ ११, २०८३नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
इटहरी । अस्पतालहरूमा रगतको अभाव नहास भन्ने उदेश्यले नेपाः बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा १५८ पिन्ट रगत संकलन भएको छ ।संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत इटहरी–६ स्थित सहकारी भवन अगाडि आयोजित रक्तदान...
आइतवार, जेष्ठ १०, २०८३संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
इटहरी । नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघ इटहरीले दोस्रो स्थापना दिवस, सम्मान तथा पुनर्गठन कार्यक्रम सम्पन्न गरेको छ ।इटहरी–७ स्थित सेक्रेड हार्ट बोर्डिङ स्कुलको सभा हलमा आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गर्नुका साथै...
आइतवार, जेष्ठ १०, २०८३महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
इटहरी । महिला उद्यमीहरूलाई बजार पहुँच उत्पादन प्रवद्र्धन तथा व्यवसाय विस्तार सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले इटहरीमा बजार पहुँच तथा बजार विश्लेषण” सम्बन्धी पाँच दिने तालिम सुरु भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति...
आइतवार, जेष्ठ १०, २०८३भ्वाईस अफ चिल्ड्रेनद्वारा अनलाइन बाल सुरक्षा सम्बन्धी कार्यशाला सम्पन्न
विराटनगर । बालबालिकाको अनलाइन सुरक्षा, डिजिटल साक्षरता र साइबर अपराध नियन्त्रणका विषयमा सरोकारवालाबीच गम्भीर छलफल गर्दै भ्वाईस अफ चिल्ड्रेनले विराटनगरमा एकदिने कार्यशाला सम्पन्न गरेको छ ।भ्वाईस अफ चिल्ड्रेन र राष्ट्रिय बाल अधिकार परिषदको संयुक्त...
शुक्रबार, जेष्ठ ८, २०८३इटहरीमा विद्यालयका नर्सहरूसँग अनलाइन बालयौन दुर्व्यवहार रोकथाम अन्तरक्रिया
इटहरी । भ्वाईस अफ चिल्ड्रेनको आयोजनामा विद्यालयका नर्सहरूसँग अनलाइन बालयौन दुर्व्यवहार रोकथाम तथा मनोसामाजिक सहयोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम इटहरीमा सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाका २० वटै वडाभित्र रहेका विद्यालयका नर्सहरूको सहभागितामा आयोजित कार्यक्रममा...
बुधबार, जेष्ठ ६, २०८३-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




