समाचार
कक्षा ११ भर्ना खुला : विश्व आदर्श कलेजमा जेठ ८ गते प्रवेश तथा छात्रवृत्ति परीक्षा
इटहरी । विश्व आदर्श कलेज मा कक्षा ११ को नयाँ भर्ना अभियान सुरु भएको छ । कलेजले आगामी जेठ ८ गते प्रवेश तथा छात्रवृत्ति परीक्षा सञ्चालन गर्ने जनाएको हो । गुणस्तरीय शिक्षा, आधुनिक प्रविधियुक्त...
बुधबार, जेष्ठ ६, २०८३चतरामा साहित्यको उत्सव : दोस्रो साहित्यिक जमघट भव्य रूपमा सम्पन्न
सुनसरी । बराहक्षेत्र–२ चतरामा आयोजित ‘दोस्रो चतरा साहित्यिक जमघट–२०८३ सम्पन्न भएको छ । युवा पुस्ताको सक्रिय साहित्यिक संस्था ‘चतरा साहित्यिक मञ्च’को आयोजनामा सम्पन्न कार्यक्रमले चतरालाई दिनभर कविता, गजल, सिर्जना र साहित्यिक बहसले भरिपूर्ण बनाएको...
सोमवार, जेष्ठ ४, २०८३इटहरीमा सार्वजनिक भयो ‘टिभिएस किङ ईभी म्याक्स’, व्यवसायिक सवारी क्षेत्रमा विद्युतीय क्रान्तिको संकेत
इटहरी । नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण बढिरहेका बेला जगदम्बा मोटर्सले व्यवसायिक प्रयोगलाई लक्षित गर्दै अत्याधुनिक विद्युतीय तीनपाङ्ग्रे ‘टिभिएस किङ ईभी म्याक्स’ इटहरीमा सार्वजनिक गरेको छ। इटहरीस्थित नयन टेडर्समा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको नयाँ...
आइतवार, जेष्ठ ३, २०८३विश्व आदर्श कलेजमा साइबर कनेक्ट–४’ सम्पन्न, १५ सयभन्दा बढी विद्यार्थी सहभागी
इटहरी । प्रविधिको तीव्र विकाससँगै साइबर सुरक्षा, कृत्रिम बौद्धिकता (एआई) र डिजिटल नवप्रवर्तनप्रति युवापुस्ताको आकर्षण बढिरहेका बेला इटहरीस्थित विश्व आदर्श कलेजले आयोजना गरेको ‘भिएसी साइबर कनेक्ट– चौथो संस्करण’ भव्य रूपमा सम्पन्न भएको छ ।दुई...
आइतवार, जेष्ठ ३, २०८३इटहरीमा मूल्य पारदर्शिताबारे अन्तरक्रिया, एमआरपी कार्यान्वयनका चुनौतीमाथि छलफल
इटहरी । बजारमा मूल्य पारदर्शिता कायम गर्ने उद्देश्यले उद्योग वाणिज्य संघ इटहरीले ‘मूल्य पारदर्शिता तथा एमआरपी सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ आयोजना गरेको छ । कार्यक्रममा व्यवसायी, सरकारी निकाय तथा सरोकारवालाबीच वस्तु तथा सेवाको मूल्यसूची कार्यान्वयनका...
आइतवार, जेष्ठ ३, २०८३नेतृत्व विकासका लागि विश्व आदर्श एकेडेमीमा वार्षिक विद्यार्थी निर्वाचन
इटहरी । नयाँ शैक्षिक सत्र सुरु भएसँगै इटहरीस्थित विश्व आदर्श एकेडेमी मा वार्षिक विद्यार्थी निर्वाचन प्रक्रिया सुरु गरिएको छ । विद्यालयले प्रत्येक वर्ष नयाँ सेसनको सुरुवातसँगै विद्यार्थीहरूबीच नेतृत्व विकास, जिम्मेवारीबोध र लोकतान्त्रिक अभ्यासलाई प्रोत्साहन...
शनिबार, जेष्ठ २, २०८३पर्यटन प्रवद्र्धन र समन्वय सुदृढीकरणमा जोड दिँदै बसन्तपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
तेह्रथुम । जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेशले जिल्ला समन्वय समितिको आवश्यकता, स्थायित्व र आगामी कार्यदिशाबारे छलफल गर्दै नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।कोशी प्रदेश सरकारको समन्वयमा आयोजित कार्यक्रम बसन्तपुरस्थित आरआर...
मङ्लबार, बैशाख २९, २०८३डीभीएमकी छात्रा शिखा लकान्द्रीले ल्याइन् ४ जीपीए, विद्यालयद्वारा नगदसहित सम्मान
इटहरी । नेपाल दयानन्द वैदिक किसन ग्लोबल एकेडेमी ९डीभीएम० मा अध्ययनरत छात्रा शिखा लकान्द्री ले माध्यमिक शिक्षा परीक्षा ,एसइई मा उत्कृष्ट नतिजा सहित ४ जीपीए हासिल गरेपछि विद्यालयले विशेष सम्मान गरेको छ ।विद्यालय परिसरमा...
मङ्लबार, बैशाख २९, २०८३इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
इटहरी । समावेशी शिक्षा, सुरक्षित वातावरण र व्यक्तिगत सिकाइ सहयोगको लक्ष्य सहित सुनसरीको इटहरी–९ मा ‘वेदा एकेडेमी’ सञ्चालनमा आएको छ ।विशेषगरी अटिजम तथा विभिन्न विकासात्मक कठिनाइ भएका बालबालिकालाई लक्षित गर्दै शैक्षिक सत्र २०८३ बाट...
शनिबार, बैशाख १९, २०८३इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
इटहरी । २५७०औं बुद्ध जयन्तीको अवसरमा इटहरीमा भव्य शान्ति ¥याली तथा धार्मिक कार्यक्रम सम्पन्न भएको छ ।इटहरीमा बसोबास गर्दै आएका तामाङ, मगर, गुरुङ र शेर्पा समुदायको संयुक्त पहलमा गठित बौद्ध धर्म प्रवद्र्धन समाजको आयोजनामा...
शुक्रबार, बैशाख १८, २०८३-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




